नियमित समाचार

बाँकेका सिडीओले सोधे- जोखिमकै बीच निषेधाज्ञा हटाउने माग आएको छ, सुझाव पाउ !

बाँकेका सिडीओले सोधे- जोखिमकै बीच निषेधाज्ञा हटाउने माग आएको छ, सुझाव पाउ !

   
भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा संचालित कोरोना विशेष अस्पतालमा बेड नपाई बिरामी छट्पटाई रहेको बेला उद्योग बाणिज्य संघले निषेधाज्ञा हटाउने माग गरेको छ । सुझाव पाउ !! बाँके २५ भदौ :  निषेधाज्ञाका विषयमा बाँकेका सार्वजनिकरुपमा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांग र निजीक्षेत्रबीच विवाद उत्पन्न भएको छ । कोभिड नियन्त्रण अभियानमा हालसम्म दुबै पक्षबीचको सहकार्य रहँदै आएकोमा अब
‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ जारी,निजी स्कुलला ई शुल्क लिने बाटो खुल्यो

‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ जारी,निजी स्कुलला ई शुल्क लिने बाटो खुल्यो

   
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ जारी गरेको छ। अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी स्कुलहरूले अब निर्देशिका बमोजिम शुल्क लिने बाटो खुला भएको छ। मन्त्रालयले अनलाइनलगायत वैकल्पिक विधिबाट गरिने शिक्षणलाई मान्यता दिएसँगै शुल्क लिन पाइने भएको हो। तर शुल्क लिन अनिवार्य रूपमा सम्बन्धित स्थानीय तहले भने स्वीकृति दिनुपर्नेछ। मन्त्रालयले जारी गरेको निर्दे
जनस्तरबाटै नेपालगन्जमा तयार भयो कोभिड बिशेष अस्पताल

जनस्तरबाटै नेपालगन्जमा तयार भयो कोभिड बिशेष अस्पताल

   
नेपालगन्ज २५ भाद्र :  बाँकेको नेपालगन्जमा भेरी कोरोना विशेष अस्पताल आज उद्घाटन गरिएको छ । एसी, सिसि क्यामरा र भेन्टिलेटर सहितको सुविधा सम्पन्न कोरोना विशेष अस्पतालको आज उद्घाटन भएको हो । कोरोना भाइरस (कोभिड १९) संक्रमित विरामीहरुका लागि निर्माण गरिएको भेरी कोरोना विशेष अस्पताल एक कार्यक्रमका विच उद्घाटन गरि संचालनमा आएको छ । प्रदेश नं. ५ सामाजिक विकास मन्त्रालयका सामाजिक विकास मन्त्री सुदर्शन ब
नेपालगन्ज उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दलाई कोरोना संक्रमण

नेपालगन्ज उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दलाई कोरोना संक्रमण

   
नेपालगन्ज २५ भदौ :  नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दलाई कोरोना पोजिटिभ देखिएको छ । स् वास्थ्य शाखा प्रमुखको रुपमा कोरोना रोकथाम र नियन्त्रणको अभियानमा नेतृत्वदायी भूमिकामा खटिएका चन्दलाई बिहिवार कोरोना पोजिटिभ देखिएको हो । लकडाउन सुरु हुनुभन्दा अघिदेखि नै चन्द कोरोना विरुद्धको अभियानमा सक्रिय भएर खटिएका थिए । पछिल्ला ६ महिनामा दिनरात स्वास्थ्य उपचार र ब्यवस्थापनम
निजीक्षेत्रको आशय-दुई दिने निषेधज्ञा हटाए हुने, तर सिडीओ भन्छन्…..

निजीक्षेत्रको आशय-दुई दिने निषेधज्ञा हटाए हुने, तर सिडीओ भन्छन्…..

   
नेपालगन्ज २५ भदौ :  कोरोना संक्रमणको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बाँके हरेक हप्ताको दुई दिन शुक्रवार र शनिवार बिशेषधा लागु गर्दै आएको छ । दुई दिने निषेधाज्ञाका विषयमा उद्योगी, व्यवसायी मात्र नभई सामाजिक सन्जालमा समेत बिरोधको स्वर सुनिन थालेको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीले अनौपचारिकरुपमा दुई निषेधाज्ञाको औचित्य माथि प्रश्न उठाएका छन् । कोरोना नियन्त्रण अभियानमा स
बाँकेका दूग्ध व्यवसायी आन्दोलनमा, साना व्यवसायीलाई पेल्न खोजेको आरोप

बाँकेका दूग्ध व्यवसायी आन्दोलनमा, साना व्यवसायीलाई पेल्न खोजेको आरोप

   
नेपालगन्ज २५ भदौ :  बाँकेमा दूध तथा दुधजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका (२०७५ बमोजिम मापदण्ड पूरा गरेर मात्र उत्पादन तथा बिक्रिबितरण गर्न निर्देशन दिइएको छ । यस क्रममा भइरहेका बजार अनुगमन बेला व्यवसायी माथि अनुगमन टोलीले दूव्र्यवहार गरेको भन्दै असन्तुष्टि पोखिएको छ । बिहिवार बाँकेमा दुग्ध व्यवसायीले विक्री वितरण नै ठप्प गरेको दूग्ध व्यवसायी चेत शर्माले बताए । शर्माका अनुसार, नय
पश्चिमका सिकिस्त कोरोना संक्रमित विरामीको रेफरल सेन्टर बने बाँकेका अस्पताल

पश्चिमका सिकिस्त कोरोना संक्रमित विरामीको रेफरल सेन्टर बने बाँकेका अस्पताल

   
नेपालगन्ज २५ भदौ :  बाँकेको भेरी र नेपालगन्ज मेडिकल कलेजमा पश्चिमका सिकिस्त कोरोना संक्रमित विरामीको संख्या बढ्दै गएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशबाट गम्भीर प्रकारका संक्रमित विरामी रेफर भएर आउने गरेपछि ती बिरामीलाई बचाउन स्वास्थ्यकर्मीहरु लागिपरेका छन् । नेपालगन्जमा अझ प्लाज्मा थेरापीबाट उपचार शुरु भएपछि यो संख्या बढेको हो । तर प्लाज्मा थेरापीका लागि ब्लड दिने निको भइसकेका संक्र
नेपालगन्जमा कृषि मिटर जोडेर विद्युत चुहावट गर्नेको लाइन काटियो, अरु पनि सूचिमा

नेपालगन्जमा कृषि मिटर जोडेर विद्युत चुहावट गर्नेको लाइन काटियो, अरु पनि सूचिमा

   
नेपालगन्ज २४ भदौ :  नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रले मिटरबक्स दुरुपयोग गरी विद्युत चुहावट गर्ने नेपालगन्ज–१० कुसुम पेट्रोल पम्प अगाडीको बागेश्वरी इन्टरनेशनल र बागेश्वरी प्रिन्टर्समा छापा मारेको छ । बुधवार प्राधिकरण कर्मचारी र प्रहरी सहितको टोलीले छापा मार्ने क्रममा दुबै फर्मका नाममा प्रयोग भएका मिटरबक्स अनियमित तरिकाले सन्चालन गरी चुहावट गरेको भेटिएको हो । विद्युतका इन्