नेपालगन्ज २९ साउन : स्थापनाको लामो समयपछि पश्चिममा नेपालगन्जबाट पाइला टेकेको देशकै प्रमुख सुपरमार्केट भाटभटेनीले निकट भविष्यमै दाङ्ग, सुर्खेत र धनगढीमा आफ्नो शाखा बिस्तार गर्ने तयारी गरेको छ ।
गत फागुन १६ मा नेपालगन्जमा शुभारम्भ भएको भाटभटेनीले यहाँका सेवाग्राहीको मन जितेको छ । पश्चिमका कयौं सेवाग्राही यहाँ आउने गरेका छन् ।
हालको कर्णाली र सुदूरपश्चिमको राजधानीमा समेत चाँडै पुग्ने गरी भाटभटेनी
कपिलबस्तु : शसस्त्र प्रहरी बलले कपिलवस्तुको कृष्णनगरमा भारतबाट अबैध रुपमा भित्राईएको साढे २४ लाख भारतिय रकम बरामद गरेको छ ।
कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेट भन्दा ४ सय मिटर पुर्व पालमा ड्युटीमा रहेको शसस्त्र प्रहरी बल नंम्बर ३९ राजश्व भंसार सुरक्षा गुल्मको टोलीले बुधबार बिहान पौने ५ बजे सो रकम बरामद गरेको हो ।
शसस्त्रको पाल ड्युटी रहेको बाटोमा भारत हुदै झोलामा भिरेर एक व्यक्तिले से
बाँके २७ साउन : बाँकेमा निषेधाज्ञालाई केही खुकुलो पारिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले आर्थिक गतिबिधि क्रियाशिल पार्ने गरी बिभिन्न काम गर्न दिने निर्णय गरेको हो ।
संक्रमितको संख्या बढ्दै गएका बेला यो निर्णय आएको छ ।
मंगलवार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गको अध्यक्षतामा बसेको बैठकले क्रमशः सावधानीपूर्वक रेडिमेड पसल, बैंकदेखि जोरबिजोर नम्बरका आधारमा सार्वजनिक सव
नेपालगन्ज २७ साउन : फुटपाथ खुल्ला ठाउँमा सञ्चालन भइरहेका ठेलागाडा साइकलमा गरिका व्यापार, तरकारी, फलफुल, खाद्यान्न, लत्ताकपडा लगायतका खुद्रा व्यापार व्यवसाय एवं कवाडी संकलनजस्ता कार्य जथाभावी रुपमा सञ्चालन हुन नदिने र त्यो कार्यलाई समबन्धित स्थानीय प्रशासनले निषेध गर्ने निर्णय समेत गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ जेठ १२ गतेको निर्णयबाट २० वटा सीमा नाकाबाट नेपाल प्रवेश गर्न पाउने व्यव
नेपालगन्ज २७ साउन : नेपालगन्जमा लगाइएको सिल एरिया भोलिबाट हटाउने निर्णय भएको छ । तर जिल्लाभर निषेधाज्ञा भने शुक्रवार रातीसम्म यथावत रहने छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको मंगलवार बसेको बैठकले उक्त निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले जानकारी दिएका छन् ।
नेपालगन्ज २७ साउन : कोरोना संक्रमण दर बढ्दै गएपछि बाँकेका संक्रमित आफैले खर्च गर्न मिल्ने गरी तारे होटलमा सेल्फपेड आइसोलेसन सन्चालनमा ल्याइएको छ ।
कोरोना नियन्त्रण सम्बन्धी जिल्लास्तरीय समितिको निर्णयको आधारमा सन्चालनमा ल्याइएको त्यस्तो आइसोलेसनमा बस्ने दैनिक कति शुल्क कति हो भन्नेमा अन्यौलता छ । शुल्क निर्धारणको लिखित सम्झौता नगरी संक्रमितलाई राखेको पाइएको छ ।
चारदिन बस्दा समेत आफुले होटलमा दै
नेपालगन्ज २७ साउन : बाँकेमा मंगलवार ५६ जना संक्रमित थपिएका छन् । जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार,बाँकेको स्याम्पल कलेक्सनको आजको रिपोर्टमा जिल्ला भित्र बस्ने (जिल्ला भित्र र बाहिरका) रास्ट्रसेवक र सार्वसाधारण गरि ५६ जना पोजेटिभ देखिएका छन् ।