जैविक विविधता संरक्षणमा युवाको सहभागिता अपरिहार्य
नेपालगन्ज २० असार : जैविक विविधता संरक्षणका लागि युवाहरुको सहभागिता अपरिहार्य रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
बाँके राष्ट्रिय निकुञ्जले कोहलपुर र देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अन्तरगतका सरोकारवालाहरु बिच चोरि शिकार नियन्त्रणका लागि समन्वयात्मक अन्तरक्रिया कार्यक्रममा उक्त धारणा आएको हो ।
निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीय समुदायको संरक्षणमा सक्रिय









