संघमा बिभिन्न समिति गठन, क्यान्सर पीडितलाई ५१ हजार आर्थिक सहयोग
नेपालगन्ज १६ असार : नेपालगन्ज उद्योग वाणिज्य संघको मंगवार बसेको बैठकले बिभिन्न निर्णय गरेको छ । अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा बसेको बैठकले संघको समिति गठन सम्बन्धमा संघको विधानको परिच्छेद ५ को धारा (२७) को उपदफा (च र छ) बमोजिम समितिहरु गठन गरि संयोजकहरु रहने तथा संयोजक सहित ९(नौँ) जना सदस्य रहने गरि विभिन्न समितिहरु गठन गर्ने सर्वसम्मतिले निर्णय गरेको छ ।
१ राजश्व तथा प्रहरी प्रश








