बुधवार नेपालगन्ज उद्योग वाणिज्य संघले विरोध ¥याली गर्दै,व्यवसायीक समस्या समाधानको माग
नेपालगन्ज २५ असोज : मौद्रिक नीतिमार्फत राहत प्याकेजको माग गर्दै बिहिवार नेपालगन्ज उद्योग वाणिज्य संघले दवावमुलक र्याली आयोजना गर्ने भएको छ ।
कोरोना महामारीका कारण नीजिक्षेत्र प्रभावित भएको भन्दै आगामी मौद्रिक नीति मार्फत राहत प्याकेज दिनुपर्ने संघको माग गरेको छ । संघले सोही मागका विषयमा ध्यानार्कषण गराउन नेपाल राष्ट्र बैंक, नेपालगन्ज मार्पmत केन्द्रिय कार्यालयको ज्ञापनपत्र बुझाउँदै छ । त्यसअघि









