नियमित समाचार

बाँकेमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

बाँकेमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

   
नेपालगञ्ज- बाँकेमा १६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा बाँकेमा थप १६ जना नयाँ कोरोना संक्रमित भेटिएका हुन । नयाँ संक्रमितहरुमा बाँकेको डुडुवा गाउँपालिकाका २ जना २१ र ३० वर्षीय पुरुष, राप्तीसोनारी गाउँपालिकाका ७ जना १९ देखि ४० वर्षीय पुरुष, बैजनाथ गाउँपालिकाका ६ जना २४ देखि ४६ वर्षीय पुरुष र खजुरा गाउँपालिकाका १ जना २९ वर्षीय पुरुषमा क
भेरी अस्पतालको रुप फेर्न सक्छ यो टिमले !

भेरी अस्पतालको रुप फेर्न सक्छ यो टिमले !

   
नेपालगन्ज १४ जेठ :  पश्चिमको सबैभन्दा ठूलो सरकारी अस्पताल भेरी अस्पताल व्यवस्थापन समितिले बाँकेको बिभिन्न क्षेत्रमा प्रतिष्ठा कमाएका अगुवालाई पाएको छ । नयाँ व्यवस्थापन समितिबाट अस्पताल सुधारमा आशा र अपेक्षा गरिएको छ । अध्यक्ष प्रमोद धिताल राजनीतिक क्षेत्रमा सक्रिय व्यक्ति हुन । नेकपा बाँकेको कार्यालय सदस्य एवं प्रचार विभाग प्रमुख हुन । विद्यार्थी राजनीतिबाट उदय भएका धिताल अस्पतालको सम
विद्युत अनियमितप्रति नेपालगन्ज उद्योग वाणिज्य संघ रुष्ट, गरायो प्राधिकरणको ध्यानार्कषण

विद्युत अनियमितप्रति नेपालगन्ज उद्योग वाणिज्य संघ रुष्ट, गरायो प्राधिकरणको ध्यानार्कषण

   
नेपालगन्ज १४ जेठ : नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना संक्रमणबाट जोगिन घरमा बसिरहेका नागरिकलाई चर्को गर्मीबाट जोगाउन नियमितरुपमा विद्युत दिने व्यवस्था मिलाउन माग गरेको छ । केहीदिन देखि नेपालगन्जमा गर्मी बढिरहँदा विद्युत समेत अनियमित भएको छ । जसका कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ । उद्योग,कलकारखाना नचलेको र पसलहरु नखुलेको अवस्थामा समेत विद्युत अनियमित भएका बेला विद्युत नियमित बनाउन
प्रमोद धिताल बने भेरी अस्पतालको अध्यक्ष

प्रमोद धिताल बने भेरी अस्पतालको अध्यक्ष

   
नेपालगन्ज १४ जेठ : भेरी अस्पतालको अध्यक्षमा प्रमोद धिताल मनोनित भएका छन् । स्वास्थ्य जनसंख्या मन्त्रालयको मन्त्रीस्तरिय निर्णयबाट धिताललाई अध्यक्ष मनोनित गरिएको हो । नेकपा बाँकेका प्रचार विभाग प्रमुख धितालले बाँकेको राजनीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका छन् । विद्यार्थी राजनीतिबाट उदय भएका धितालले पश्चिम नेपालकै सबैभन्दा ठूलो सरकारी अस्पतालको व्यवस्थापनको नेतृत्व गर्ने अवसर प
जन्मदिनमा डा. नितेश कनोडियाको पुन्य काम : अलपत्र नेपालीलाई सीमा एकहप्ता राहात दिने

जन्मदिनमा डा. नितेश कनोडियाको पुन्य काम : अलपत्र नेपालीलाई सीमा एकहप्ता राहात दिने

   
नेपालगन्ज १४ जेठ : नेपालगन्ज मेडिकल कलेजका सन्चालक एवं सहायक निर्देशक डाक्टर नितेश कुमार कनोडियाले आफ्नो जन्मदिनको अवसर पारेर भारतबाट नेपाल फर्किएका नागरिकलाई सहायता गरेका छन् । बुधवारदेखि डा. कनोडियाले जमुनाह नाकामा गएर त्यहाँ आउने नेपाली नागरिकलाई प्रती ब्यक्ति एक बोतल पानी,चाउचाउ र बिस्कुट एक हप्ता सम्म नियामितरुपमा दिने छन् । यतिबेला दैनिक कयौं नेपालीहरु जमुनाह नाका हुँदै घर फर्क
घर फर्किएका नेपालीलाई जमुनाहमा घरेलु महासंघको राहात,थप सहयोगको अपील

घर फर्किएका नेपालीलाई जमुनाहमा घरेलु महासंघको राहात,थप सहयोगको अपील

   
नेपालगन्ज १४ जेठ : कोरोना महामारीमा भारतवाट जमुनाह नाका हुँदै आफ्नो घर फर्किने नेपालीहरुलाई नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमि समिती जिल्ला शाखा बाँके र नेपालगन्ज उप महानगरपालिका महिला उद्यमि समिती को आयोजनारसहयोग तथा अनेरास्ववियू बाँकेको वितरण ब्यवस्थापन रहने गरि राहत वितरण शुरुवात गरिएको छ । गर्मी र भोकले काकाकुल भएकाहरुलाई सहयोग स्वरुप नास्ता प्याकिङ भएका खाजाहरु जस्तै च
धानको बिउँमा ५० प्रतिशतसम्म नाफा असुल्ने एग्रोभेटलाई २ लाख जरिवाना

धानको बिउँमा ५० प्रतिशतसम्म नाफा असुल्ने एग्रोभेटलाई २ लाख जरिवाना

   
नेपालगन्ज १३ जेठ :  नेपालगन्ज १ धम्वोझीको एउटा एग्रोभेटलाई आवश्यकता भन्दा बढि मुनाफा लिएर धानको बिउँ बेच्ने एग्रोभेटलाई रु २ लाख जरिवाना तिराइएको छ । बजार अनुगमनका क्रममा धानको बिउँमा २५ देखि ५० प्रतिशतसम्म मुनाफा असुलेर विक्री वितरण गरेको पाइएपछि उक्त रकम जरिवाना तिराएको वाणिज्य कार्यालय नेपालगन्जका प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए । कारवाहीमा परेको एग्रोभेटले प्रति किलो २ सयमा खरिद ग
जानकी गाउँपालिकामा परीक्षणको दायरा बढाउन माग

जानकी गाउँपालिकामा परीक्षणको दायरा बढाउन माग

   
बाँके १३ जेठ : बाँकेको जानकी गाउँपालिकाले कोरोना परीक्षणको दायरा बढाउन माग गरेको छ । नेपालगन्ज र खजुरामा कोरोना देखिसकेको अवस्थामा त्यसको बीचमा रहेको र भारतसंग सीमा जोडिएको जानकी गाउँपालिका कोरोनाको उच्च जोखिममा रहेको प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर खत्रीले बताए । ‘यहाँ परीक्षणको दायरा बढाउनुपर्ने देखिन्छ । क्वारेन्टाइनमा राखेर मात्र के गर्ने ?’ प्रेस संगठन बाँकेको भर्चुअल प्रेस मिटको
सुर्खेतमा थप १२ जनामा काेराेना संक्रमण

सुर्खेतमा थप १२ जनामा काेराेना संक्रमण

   
सुर्खेत १३ जेठ : कर्णाली प्रदेशमा मात्र मंगलबार १२ जनामा काेराेना पुष्टि भएकाे छ । अाज काेराेना पुष्टि भएका सबैजना कर्णालीका हुन् । १० जना वीरेन्द्रनगर नगरपालीका र २ जना सिम्ता गाउँपालीकाका रहेका कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा.डम्बर खड्काले जानकारी दिनुभयाे । याे सँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ६९४ पुगेकाे छ ,१५५ निकाे भएका छन् भने ४ जनाकाे ज्यान गुमाएका छन्
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनको पूर्णपाठ

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनको पूर्णपाठ

   
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, – आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसका विरुद्धको लडाईंमा सरिक छ । र, त्यसका विरुद्ध हामी पनि लडिरहेका छौं । यसै क्रममा मुलुक ६३ दिनदेखि लकडाउनमा छ । कुनै मानवीय क्षति नहोस् भन्ने हाम्रो अथक प्रयासका बाबजुद यसबीचमा नेपालभित्र हाम्रा तीन जना नागरिकको दुःखद् निधन भएको छ । उहाँहरूसहित कोरोना भाइरसद्वारा स्वदेश तथा विदेशमा भएको मानवीय क्षतिप्रति द