नियमित समाचार

भेरी अस्पतालबाट हुने कोराना परीक्षण थप गुणस्तरीय र बिश्वसनिय प्रमाणित–डा. थापा

भेरी अस्पतालबाट हुने कोराना परीक्षण थप गुणस्तरीय र बिश्वसनिय प्रमाणित–डा. थापा

   
नेपालगन्ज १ जेठ : भेरी अस्पतालमा भइरहेको कोरोना परीक्षणमा कुनै शंका नगर्नुपर्ने भएको छ । अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका पोजिटिभ देखिएका स्वाबको नतिजा एउटै आएको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताए । उनले भने,–‘गुणस्तर मापनका लागि केही नमूना पठाएका थियौं । त्यहाँको नतिजा र हाम्रो नतिजा एउटै आएको छ । त्यसैले हाम्रो नतिजामा ढुक्क हुने अवस्था रह्यो ।’
अबको प्राथमिकता कृषी उत्पादन, तर कसरी गर्ने ?

अबको प्राथमिकता कृषी उत्पादन, तर कसरी गर्ने ?

   
नेपालगन्ज १ जेठ :  बैजनाथ गाउँपालिका वडा–६ स्थित मोर्डन त्रिशक्ति एग्रो फार्ममा लटरम्म तरकारी फलेको छ । १ बिघा जग्गामा बेमौसमी तथा मौसमी तरकारी उत्पादन गरिरहेका कृषक हुन नेपालगन्जस्थित सहकारी अभियानता बिष्णु खनाल । उनले नौ वटा टनेल र खुल्ला रुपमा समेत लौका, टमाटर र काँक्रा उत्पादन गर्दै आएका छन् । एक वर्ष अघिदेखि उनले यो काम शुरु गरेका हुन । ‘अब जे छ कृषीमै छ । सबैलाई प्रेरित गर्न
छाला रोगबाट पीडित सुधारगृहका बालबालिकालाई औषधी सहयोग

छाला रोगबाट पीडित सुधारगृहका बालबालिकालाई औषधी सहयोग

   
बाँके ३१ बैशाख : बाँकेको डुडुवा गाउँपालिका–६ असमानपुरमा रहेको बालसुधार गृहका बालबालिकामा छालारोगको संक्रमण देखिएको छ । एउटै हलमा कोचाकोच गरेर बसाल्ने गरिएका कारण उनीहरुमा छाला रोगको संक्रमण देखिएको हो । बालगृहको अनुगमन गरेर फर्किएका अधिवक्ता बसन्त गौतमका अनुसार, कोरोनाको कहरका कारण कसैको ध्यान नपुग्दा ती बालबालिकामा छाला रोग फैलिएको हो । नेपालगन्ज उपमहानगरपालिका अधिकारकर्मीको अनुरोधमा औषध
सामाजिक दुरी कायम गर्दै अस्पतालमा ओपीडि सेवा शुरु

सामाजिक दुरी कायम गर्दै अस्पतालमा ओपीडि सेवा शुरु

   
रबिन्द्र सिंह ठकुरी नेपालगन्ज ३१ बैशाख : देशभरी रहेका बिभिन्न ठाउहरु अस्तब्यस्त रहेका छन । अस्त ब्यस्तका बाबजुद नेपालगन्ज मेडिकल कलेज कोहलपुरले स्थानिय बिरामीहरुको समस्यालाई मध्यनजर गर्दै ओपिडी सेवा खुल्ला गरेको छ । बिहान ९ बजेदेखि १ बजेसम्मका लागि निश्चित समयका लागि सेवा खुल्ला गरेको हो। आगामी दिनहरुमा बिरामीहरुको चापलाई मध्यनजर गर्दै सेवा बिस्तारलाई अझै खुकुलो बनाउदै लैजाने समेत अस्प
कर्णालीमा निर्माण सामाग्रीको ढुवानी गर्न संघको सिफारिस, प्रशासनको अनुमति चाहिने

कर्णालीमा निर्माण सामाग्रीको ढुवानी गर्न संघको सिफारिस, प्रशासनको अनुमति चाहिने

   
सुर्खेत ३० बैशाख : कर्णाली प्रदेशमा अन्यत्र जिल्लामा निर्माण सामाग्रीको ढुवानी खुल्ला गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सुर्खेत उद्योग वाणिज्य संघको सिफारिसमा ढुवानी गर्न चाहाने व्यवसायीलाई अनुमति दिने निर्णय भएको छ । हेर्नुहोस् निर्णय-
पेस्तोलसहित भागेका प्रहरी जवान मृत भेटिए

पेस्तोलसहित भागेका प्रहरी जवान मृत भेटिए

   
सुर्खेतः सुर्खेतमा एक जना प्रहरी जवान मृत भेटिएका छन् । जिल्लाको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का मङ्गलवार मृत अवस्थामा भेटिएका हुन् । डियुटीमा रहेका उनी सोमवार राति प्रहरी चौकीबाट भागेका थिए । एक थान पेस्तोल र सात राउन्ड गोलीसहित भागेका खड्काको शब मङ्गलवार विहान करिब नौ बजे चौकीदेखि करिक पाँच सय मिटरको दुरीमा फेला परेको प्रदेश प्रहरी प्रमुख बसन्तकुमार पन्तले जानकारी द
नेपालगन्जको क्वारेन्टाइनमा बसेकालाई योगा

नेपालगन्जको क्वारेन्टाइनमा बसेकालाई योगा

   
नेपालगन्ज २९ बैशाख : महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको क्वारेन्टाइनमा बसेका सर्वसाधारणलाई योगा सिकाइँदै छ । क्वारेन्टाइनमा बसेकालाई तनावमुक्त गराउन नेपालगन्ज उपमहानगरपालिकाले आर्युबेद शाखाको समन्वयमा योगा सिकाउँन शुरु गरेको उपमेयर उमा थापामगरले जानकारी दिइन । हेर्नुहोस् योगा गर्दै गरेको तस्विर- तस्विर : तेज ओली