नियमित समाचार

कोरोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मीको प्रशंसा

कोरोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मीको प्रशंसा

   
नेपालगन्ज २ जेठ : कोरोना बिशेष अस्पताल खजुराका कार्यरत चिकित्सक लगायतका स्वास्थ्यकर्मीलाई आवास तथा भोजन व्यवस्थापन समितिले शुक्रवार नेपालगन्जको एक होटलमा स्वागत तथा सममान गरेको छ । कृष्णप्रसाद श्रेष्ठ नेतृत्वको अगुवामा भएको सम्मानमा नेपालगन्ज उद्योग वाणिज्य संघका कोषाध्यक्ष हरिलाल न्यौपाने, प्रवक्ता टंकबहादुर धामी, कार्यसमिति सदस्य भिम रानाभाट लगायतको सहभागिता रहेको थियो । कोरोना बिशेष अस्पत
नीति तथा कार्यक्रममा नयाँ योजना र कार्यक्रम के-के आयो ?

नीति तथा कार्यक्रममा नयाँ योजना र कार्यक्रम के-के आयो ?

   
सरकारले आर्थिक पुनरुत्थानलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारको अबको कार्यदिशा सुदृढ स्वास्थ्य पूर्वाधार निर्माण, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुने बताइन् । नीति तथा कार्यक्रममा देशको अर्थतन्त्रलाई उत्पादनशील र सु
नयाँ संक्रमितलाई बेलझुण्डी लगिने, बाँकेमा थप अस्पतालको व्यवस्थापनको तयारी

नयाँ संक्रमितलाई बेलझुण्डी लगिने, बाँकेमा थप अस्पतालको व्यवस्थापनको तयारी

   
बाँके २ जेठ : बाँकेमा शुक्रवार थपिएका नरैनापुर गाउँपालिकाका ८ जना कोरोना संक्रमितलाई दाङ्गको बेलझुण्डीस्थित कोरोना बिशेष अस्पतालमा लगिने भएको छ । बिरामी लैजान नरैनापुरमा एम्बुलेन्स पुगिसकेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । ‘एम्बुलेन्स पठाइसकिएको छ । आजै संक्रमितलाई बेलझुण्डी लग्छौ ।’– श्रेष्ठले भने । बाँकेमा कोरोना बिशेष अस्पतालका रुपमा रहेको खजुर
नरैनापुरका नयाँ संक्रमित भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए- मुख्यमन्त्री पोखरेल

नरैनापुरका नयाँ संक्रमित भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए- मुख्यमन्त्री पोखरेल

   
बाँके २ जेठ : प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले बाँकेको नरैनापुरमा शुक्रवार थपिएका कोरोना संक्रमित भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु रहेको बताएका छन् । नयाँ संक्रमित थपिएपछि सामाजिक सन्जालमा लेख्दै मुख्यमन्त्री पोखरेलले भारतीय रेलयात्रा असुरक्षित समेत बनेको उल्लेख गरे । केही दिन अघि भारतले रेल सन्चालन गर्न अनुमति दिएपछि सोही रेल चढेर धेरै नेपाली सीमासम्म आएको अनुमान गरिएको छ । क्वारे
बाँकेको नरैनापुरका ८ जनामा कोरोना संक्रमण

बाँकेको नरैनापुरका ८ जनामा कोरोना संक्रमण

   
नेपालगन्ज २ जेठ : बाँकेमा थप ८ जनामा कोरोनाको संक्रमण देखिएको छ । शुक्रबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरि अस्पतालको प्रयोगशाला गरिएको परिक्षणमा थप ८ जनामा कोरोना पुष्टि भएको हो । उनीहरु नरैनापुर गाउँपालिका वडा नं. १, ३ र ५ का रहेका छन् । यसअघि बाँकेकै नेपालगन्जमा २५ जनामा कोरोना संक्रमित देखिएका थिए । योसंगै बाँकेमा कोरोना संक्रमितको संख्या ३३ जना पुगेको छ । आज नै मकवा
प्रदेश ५ का कृषकले दूधमा प्रतिलिटर १० रुपैया अनुदान पाउने

प्रदेश ५ का कृषकले दूधमा प्रतिलिटर १० रुपैया अनुदान पाउने

   
नेपालगन्ज १ जेठ : प्रदेश ५ मा सरकारले कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । यसबाट ६० हजार बढि कृषकलाई लाभ पुग्ने छ । सरकारले दुध उत्पादक कृषकलाई प्रति लिटिर रु १० रुपैया अनुदान समेत दिने निर्णय गरेको छ । बिहिवार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले दूध उत्पादक किसान विशेष राहत कार्यक्रमका लागि २ करोड ८० लाख रुपैंया दिने निर्णय गरेको हो । दूध उत्पादनको विगत आठ महिनाको विक्री त
प्रदेश ५ मा कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन हुँदै,६० हजार बढि कृषक लाभान्वित हुने

प्रदेश ५ मा कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन हुँदै,६० हजार बढि कृषक लाभान्वित हुने

   
नेपालगन्ज १ जेठ : प्रदेश ५ मा सरकारले कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । यसबाट ६० हजार बढि कृषकलाई लाभ पुग्ने छ । आज मिति २०७७ जेठ १ गते बसेको प्रदेश मन्त्रिपरिषद वैठकले गरेका निर्णयहरु- १.कोभिड—१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । यो कार्यक्रमका लागि ५१ करोड १४ लाख रुपैंया साउन मसान्तसम्म खर्च हुनेछ । कोभिड
बिदेशबाट फर्किनेलाई राख्न थप क्वारेन्टाइन बनाउँदै खजुरा

बिदेशबाट फर्किनेलाई राख्न थप क्वारेन्टाइन बनाउँदै खजुरा

   
नेपालगन्ज १ जेठ : बाँकेको खजुरा गाउँपालिकाले विदेश वा भारतबाट फर्किन सक्ने मानिसको व्यवस्थापनका लागि धमाधम क्वारेन्टाइन निर्माण गरिरहेको छ । खजुरामा ३ हजार बढी मानिस देश बाहिर रहेकोमा उनीहरू आउँदा कोरोनाको जोखिम हुन नदिइ सुरक्षित तरिकाबाट व्यवस्थापन गर्न तयारी थालिएको खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए । कोरोना बिरुद्धको अभियान अन्तर्गत खजुरा २ सितापुरमा र वडा नं. ३ धौल
कोरोना संक्रमितलाई मन्त्री बरालले भने–‘ढुक्क हुनुहोस् ,निको भएर घर फर्किनुहुन्छ ’

कोरोना संक्रमितलाई मन्त्री बरालले भने–‘ढुक्क हुनुहोस् ,निको भएर घर फर्किनुहुन्छ ’

   
नेपालगन्ज १ जेठ : प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा रहेका कोभिड– १९ संक्रमितसंग भलाकुसारी गरेका छन् । सामाजिक दुरी कायम गर्दै अलि टाडै बाट संक्रमितसंग कुराकानी गरेका मन्त्री बरालले संक्रमितलाई कुनै प्रकारको तनाव नलिन ढाडस दिए । ‘कुनै प्रकारको अनावश्यक तनाव नलिनुहोस् । उपचार पछि ठिक हुन्छ । हामीले सबै व्यवस्था गरेका छौं ।’– मन