नियमित समाचार

२४ जना कोरोना संक्रमित भएको नेपालगन्जमा बैंकमा लाग्यो भिड

२४ जना कोरोना संक्रमित भएको नेपालगन्जमा बैंकमा लाग्यो भिड

   
नेपालगन्ज २८ बैशाख : नेपालगन्जमा हालसम्म २४ जना कोरोना संक्रमित भेटिएका छन् । धेरै संक्रमित भएपछि नेपालगन्ज रेड जोनमा छ । उच्च सतर्कता अपनाइएको छ । अझै कयौंको स्वाब परीक्षण गर्ने काम जारी छ । यस्तो बेला पनि सामाजिक दुरी कायम नगर्ने र लकडाउन तोड्न काम यथावत छ । माथिको तस्विर सांग्रीला बैंक अगाडीको हो । बिहान बैंक खुल्ला साथ ढोका अगाडी लागेको भिडले के संकेत गर्छ । न सामाजिक दुरी न कुनै स्वास्
राहतको सट्टा काम दिने उपमहानगरपालिकाको निर्णय

राहतको सट्टा काम दिने उपमहानगरपालिकाको निर्णय

   
नेपालगञ्ज,बैशाख २८ । नेपालगञ्ज उप–महानगरपालिकाले अबदेखि श्रमिक, मजदुर तथा दैनिक ज्यालादारी गर्नेहरुलाई राहतको सट्टा रोजगार दिने भएको छ । नगरका २३ वटै वडामार्फत विपन्न समुदायका लागि काम दिन लागिएको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो । वडाका योजनाहरु उपभोक्ता समिति मार्फत सञ्चालन गरि स्थानीय बासिन्दालाई रोजगार दिन लागिएको उपप्रमुख मगरले बताउनुभयो । यसरी काम दिदा एउटा घरबाट कम्तिमा एकज
कोरोना बिरुद्ध यसरी ‘लड्दै’ छन् नेपालगन्जका धर्मगुरु

कोरोना बिरुद्ध यसरी ‘लड्दै’ छन् नेपालगन्जका धर्मगुरु

   
नेपालगन्ज २८ बैशाख : नेपालगन्जका धर्मगुरुहरु आ–आफ्नो धार्मिक काममा मात्र सिमित छैनन् । सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् । बिश्वभर महामारीको रुप लिएको कोरोना भाइरस बिरुद्धको अभियानमा नेपालगन्जका सर्वसाधारणलाई सचेत गराउन हिन्दु, ईस्लाम, शिख, बौद्ध र ईसाई धर्मका गुरुहरु अग्रमोर्चामै सक्रिय छन् । बिभिन्न धार्मिक सम्प्रदायको बसोबास रहेको नेपालगन्जमा महामारीका विषयमा रहेको अनभिज्ञतालाई हटाउन
नेपालगन्जबाट १ सय ६२ जनाको स्वाब काठमाण्डौं पठाइयो

नेपालगन्जबाट १ सय ६२ जनाको स्वाब काठमाण्डौं पठाइयो

   
नेपालगन्ज २७ बैशाख : शनिबार बाँकेको नेपालगन्जबाट संकलन गरीएका नमुना परिक्षणकालागि काठमाण्डौं पठाईएको छ । नेपालगन्जको टांगा स्टेशन क्षेत्रका १ सय ६२ जनाबाट संकलन गरीएको स्वाब परिक्षणकालागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं पठाईएको हो । नेपाल आर्मीको बिमानबाट १ सय ६२ जनाको स्वाब काठमाण्डौं पठाईएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । शनिबार नेपालगन्ज
बिहिवार संकलित ५६ को रिपोर्ट नेगेटिभ

बिहिवार संकलित ५६ को रिपोर्ट नेगेटिभ

   
नेपालगन्ज,बैशाख २७ । नेपालगन्जमा बिहीबार संकलन भएको ४८ स्याम्पल को रिपोर्ट नेगेटिभ आएको हो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशमान श्रेष्ठका अनुसार मेडिकल कलेजको ८ गरि ५६ कै रिपोर्ट सबै नेगेटिभ आएको हो । यसमा खजुराबाट संकलन गरिएको १७ जनाको स्वाब समेत जोडिएको छ ।

लकडाउनमा सुर्तिजन्य पदार्थको अवैध व्यापार

   
नेपालगन्ज २७ बैशाख : लकडाउनका समयमा सुर्तिजन्य पदार्थ अत्यावश्यक सामाग्री भित्र नपरेको र लकडाउन उलंघन गरि कारोवार गरेका कारण सुर्तिजन्य पदार्थ पक्राउ गरिएको खड्काले जानकारी दिएका छन्। नेपालमै बनेको भएता बिगतका समयमा मेघश्रीले बारम्बार राजश्व छली गर्ने गरेको पाइएको हुँदा यसपटक पनि राजश्व छलि गरिएको छ वा छैन थप अनुसन्धान गरि कारवाहि प्रकृया अगाडी बढाईने प्रहरी नायब उपरीक्षक खड्काले बताए । वराम
पारेखेतमा बन्ने दुध चिस्यान केन्द्रले दुधको बजारीकरणको समस्या समाधान गर्ने

पारेखेतमा बन्ने दुध चिस्यान केन्द्रले दुधको बजारीकरणको समस्या समाधान गर्ने

   
सुर्खेत २७ बैशाख : गुर्भाकोट नगरपालिका–४ पारेखेतमा वार्षिक तीन लाख ६५ हजार लिटर दूध संकलन गर्ने योजना सहित बनेको दुध चिस्यान केन्द्रले त्यसक्षेत्रका कृषकले उत्पादनको गरेको दुधको बजारीकरणमा टेवा पुर्याउने भएको छ । शनिवार चिस्यान केन्द्रको शिलान्यास कार्यक्रममा बोल्दै कर्णाली प्रदेश पशुपंछी विकास निर्देशनालयका लेखा अधिकृत धनप्रसाद शर्माले दुध उत्पादनमा आत्मनिर्भर बन्नका लागि प्रदेश सरकारले यस
स्वर्गीय चन्द्र बुढाका छोरा र नातीले निःशुल्क भोजनका लागि आर्थिक सहयोग गरे

स्वर्गीय चन्द्र बुढाका छोरा र नातीले निःशुल्क भोजनका लागि आर्थिक सहयोग गरे

   
सुर्खेत २७ बैशाख : गुर्भाकोट नगरपालिकाले सन्चालन गरेको क्वारेन्टाइनमा बसोबास गर्ने नागरिकको भोजनका लागि पूर्व माननीय स्वर्गीय चन्द्र बुढामगर र आमा कलि बुढामगरको सम्झनामा उनका छोरा र नातीहरुले आर्थिक सहयोग गरेका छन् । नेपाल तरूण दल गुर्भाकोटले बैशाख १८ गते देखि निः शुल्क भोजन खुवाउने कार्यक्रम गरिरहेकोमा उक्त कार्यलाई सफल बनाउन स्वर्गी बुढाका छोरा नारायण बुढामगर, नाती युवराज वि.सी, रुकुम बिस
कोरोना रोक्न लकडाउन किन आवश्यक ? थाहा पाउनुहोस्

कोरोना रोक्न लकडाउन किन आवश्यक ? थाहा पाउनुहोस्

   
    अंकित कुमार सिंह, जीवशास्त्री महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज ,बाँके। कोरोना भाईरस बाट बच्ने उपायहरु ।कोरोना भाइरस एउटा बिषाणु हो, जसले मानिसमा श्वास प्रश्वासको रोग लगाउँछ । यो रोग चीनको वुहान शाहरबाट डिसम्बर २०१९ मा फैलिएर अहिले पुरै बिश्वमा पुगेको अवस्था छ । बिश्वभरी फैलिएपछि यो रोगलाई एबलमझष्अ अर्थात महामारी भनिएको हो । कोभिड–१९ मानिसबाट मानिसमा सर्ने
आइसोलेशनमा कार्यरत स्वास्थ्यकर्मीलाई फुल वर्षा, दोेसल्ला ओढाएर सम्मान

आइसोलेशनमा कार्यरत स्वास्थ्यकर्मीलाई फुल वर्षा, दोेसल्ला ओढाएर सम्मान

   
नेपालगन्ज२६ बैशाख : खजुरा बिशेष आइसोलेशन अस्पतालमा कार्यरत रही सेल्फ क्वारेन्टाइनका लागि होटल फर्किएका स्वास्थ्यकर्मीलाई शुक्रवार फुलमालाले स्वागत गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरिएको छ । नेपालगन्जको एक होटलमा फर्किदा ती स्वास्थ्यकर्मीको मनोवल बढाउन खाना तथा भोजन उपसमिति र होटलका तर्फबाट फुलमाला बर्साइएको थियो । उपसमिति संयोजक एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद