नियमित समाचार

आत्तिए सर्वसाधारण : जाने-आउने बाटोमा तगारो

आत्तिए सर्वसाधारण : जाने-आउने बाटोमा तगारो

   
नेपालगन्ज २२ बैशाख : नेपालगन्जमा कोरोनाका बिरामी एकाएक थपिँदै गएपछि सर्वसाधारणमा सन्त्रास फैलिएको छ। सम्भावित क्षेत्रको पहिचान गरी प्रशासनले चार ठाउँमा सिल गरेको छ। ती क्षेत्रका सर्वसाधारणलाई बाहिर निस्कन नदिने र बाहिरका व्‍यक्तिलाई उक्त क्षेत्रमा जान नपाइने गरी सुरक्षाकर्मी परिचालन गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। नेपालगन्जमा एउटै समुदायका १५ जनामा
पश्चिममा पाल्पाली ढाका टोपी चिनाउने नेपालगन्जका कृष्णप्रसाद कँडेलको निधन

पश्चिममा पाल्पाली ढाका टोपी चिनाउने नेपालगन्जका कृष्णप्रसाद कँडेलको निधन

   
नेपालगन्ज २१ बैशाख : पाल्पाली ढाका टोपी पसल ! नेपालगन्ज मात्र होइन पश्चिम नेपालमै चर्चित छ । नेपालगन्ज –२ घरवारीटोल स्थित यही पसलका सन्चालक कृष्णप्रसाद कँडेलको निधन भएको छ । निधन पश्चात सोमबार नै राप्ती नदीमा अन्येष्टि गरिएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए । ‘नेपाली ढाकाटोपीको व्यवसाय गर्दै आउनु भएका पाल्पाली ढ़ाकाटोपी पसलका संचालक समाजसेवी अत्यन्
बाँके प्रहरीको बिशेष टिमले कोरोना संक्रमितलाई यसरी लैजान्छ आइसोलेशनसम्म

बाँके प्रहरीको बिशेष टिमले कोरोना संक्रमितलाई यसरी लैजान्छ आइसोलेशनसम्म

   
नेपालगन्ज २२ बैशाख : कोरोना संक्रमितलाई आइसोलेशनसम्म सुरक्षाका साथ लैजान बाँके प्रहरीले प्यासेन्ट रिसिभिङ्ग टिम (पिआरटि) बनाएको छ । सोही टिमले यतिबेला नेपालगन्जका कोरोना संक्रमितलाई खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेशन कक्षसम्म पुर्याउँदै आएको छ । हेर्नुहोस् उक्त प्यासेन्ट रिसिभिङ्ग टिम (पिआरटि)ले संक्रमितलाई आइसोलेशनसम्म लैजान लागेको तस्बिरहरु -    
नेपालगन्ज बन्यो कोरोनाको ‘हटस्पट’

नेपालगन्ज बन्यो कोरोनाको ‘हटस्पट’

   
नेपालगन्ज — नेपालगन्जमा कोरोना संक्रमणको ‘हटस्पट’ बनेको छ । १६ जना कोरोना संक्रमित भेटिएको नेपालगन्ज उपमहानगरपालिका–८ जोलहनपुरवाका तीन सय जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिएको छ । शुक्रबार एक व्यक्तिमा कोरोना देखिएकोमा थप १५ व्यक्तिमा संक्रमण फैलिएको आइतबार पुष्टि भएको हो । संक्रमितहरूको सम्पर्कमा आएका थप व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्ने प्रयास जारी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले

भ्रामक र समुदाय बिशेष बिरुद्ध सूचना सम्प्रेशन गर्ने खोज्दै बाँके प्रहरी

   
नेपालगन्ज २२ बैशाख : नेपालगन्जमा १६ जना कोरोना संक्रमित भेटिएपछि सामाजिक सन्जाल र अन्य माध्यममा बिभिन्न अफवाह फैलाइरहेको प्रति बाँके प्रहरीले कडा निगरानी शुरु गरेको छ । कोरोना संक्रमितका विषयमा गलत सूचना सम्प्रेशन नगर्न र कुनै जाती, धर्म र सम्प्रदाय बिरुद्ध काम गर्नेलाई कानूनी कारवाही हुने जिल्ला प्रहरी कार्यालय बाँकेको तर्फबाट डिएसपी शिवबहादुर सिंहले जारी गरेको सूचनामा स्पष्ट पारिएको छ । प्रहर
ठूला होटलहरु ६ महिना बन्द हुने

ठूला होटलहरु ६ महिना बन्द हुने

   
काठमाडौं । ठूला होटलहरु ६ महिना बन्द हुने भएका छन् । होटल संघ नेपालले वैशाख १ गतेदेखि लागू हुने गरी ६ महिना होटल बन्द गर्ने निर्णय गरको हो । आइतबार संघकी अध्यक्ष सिर्जना राणाको अध्यक्षतामा बसेको बैठकले कोभिड(१९का कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै असोज मसान्तसम्म होटल बन्द गर्ने निर्णय गरेको हो । र, यसमा अलफ्ट, र्‍याडिसन, अन्नपूर्ण लगायतका होटलका मालिकहरुको पनि सहमति छ । गत वैशाख १४
नेपालगन्जमा १५ जना संक्रमित बढे, निरास नबन्न र उच्च सावधानी अपनाउन मेयरको आग्रह

नेपालगन्जमा १५ जना संक्रमित बढे, निरास नबन्न र उच्च सावधानी अपनाउन मेयरको आग्रह

   
बाँके २१ बैशाख :  नेपालगन्जमा आईतवार एकै दिन नेपालगन्जमा मात्र १५ जना संक्रमित भेटिए । यसअघि नेपालगन्जमै एक जना संक्रमित भेटिएका थिए । उनकै सम्पर्कमा रहेकाहरुको स्वाब परीक्षण गर्दा अन्यमा कोरोना संक्रमण भेटिएको बताइएपछि आधिकारिक निकायले सार्वजनिकरुपमा पुष्टि गरेको छैन । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा आईतबार दिउँसो ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको उल्लेख गरेको थियो ।
नेपालगञ्जमा एकैदिनमा देखियो ९ जनामा कोरोना

नेपालगञ्जमा एकैदिनमा देखियो ९ जनामा कोरोना

   
नेपालगन्जमा आइतबार ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार आज संक्रमण देखिएकामध्ये ५ जना पुरूष र ४ जना महिला छन्। उनीहरू ७ देखि ५८ वर्ष उमेरका छन्। त्यस्तै आजै पर्साको वीरगन्जमा एक जना पुरूषमा कोरोनाको संक्रमण पुष्टि भएको छ। वीरगन्ज ३ छपकैया ३६ वर्षीय पुरूषलाई कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमितको संख्या ६९ प
यि हुन नेपालगन्ज उपमहानगरलाई आर्थिक सहयोग गर्ने दाताहरु, प्राप्त सहयोग पूर्णरुपमा सदुपयोग हुन्छ-उपमेयर थापा

यि हुन नेपालगन्ज उपमहानगरलाई आर्थिक सहयोग गर्ने दाताहरु, प्राप्त सहयोग पूर्णरुपमा सदुपयोग हुन्छ-उपमेयर थापा

   
नेपालगन्ज २१ बैशाख : कोरोना संक्रमण बिरुद्धको अभियानमा बिभिन्न व्यक्ति तथा संस्थाको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकालाई रु ७३ लाख १७ हजार ६ सय ६० रुपैया रकम प्राप्त भएको छ । उपमेयर उमा थापामगरले आमनागरिकले थाहा पाउने गरी सामाजिक सन्जाल मार्फत हालसम्म प्राप्त रकम सार्वजनिक गरेकी छन् । उनले सहयोगीदातालाई धन्यवाद दिदै उक्त रकम पारदर्शीरुपमा सदुपयोग हुने प्रष्ट पारेकी छन् । हेर्नुहोस् सहयोग गर्नेहर
नेपालगन्जमा अढाई करोडको राहत वितरण

नेपालगन्जमा अढाई करोडको राहत वितरण

   
नेपालगन्ज २१ बैशाख : नेपालगञ्ज उप–महानगरपालिकाले आईतबारसम्म राहत वितरणमा अढाई करोड बढि खर्च गरेको छ । नेपालगञ्ज उप–महानगरपालिकाले स्थायी बसोबास गरिरहेका विपन्न परिवारलाई प्रति परिवार एक हजार ७५० रुपियाको दरले खाद्यान्न सहयोग गरेको छ । आईतबारसम्म १२ हजार ६४६ परिवारलाई दुई करोड २१ लाख ३० हजार ५०० रुपिया बराबरको राहत वितरण गरिएको छ । यसैगरी भाडामा बस्ने विपन्न घर परिवार र विद्यार्थीहरुलाई ग