नियमित समाचार

नेपालगन्जमा कोरोना परीक्षणको दायरा बढाउन यस्तो छ प्रदेश सरकारको तयारी

नेपालगन्जमा कोरोना परीक्षणको दायरा बढाउन यस्तो छ प्रदेश सरकारको तयारी

   
नेपालगन्ज २४ बैशाख : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा रहेको क्राइसिस म्यानेजमेण्ट सेन्टरको बैठकले नेपालगन्जमा कोरोना संक्रमण परीक्षणको दायरा बढाउने निर्णय गरेको छ । उपचारका लागि क्षमता विस्तार गर्नुपर्ने देखिएकोले बाँकेको नेपालगञ्जस्थित नेपाली सेनाको अस्पताल र नेपाल प्रहरीको अस्पताललाई समेत आवश्यकता अनुसार प्रयोग गर्ने र प्रदेशमा कोरोना भाइरसको खासगरी नेपालगञ्जमा बढी प्रभाव देखि
कृषकको घरदैलोमा पुग्दै मन्त्री बिमला केसी, भन्छिन्- रोगसंगै हुनसक्ने भोकको समस्या टार्छौ

कृषकको घरदैलोमा पुग्दै मन्त्री बिमला केसी, भन्छिन्- रोगसंगै हुनसक्ने भोकको समस्या टार्छौ

   
सुर्खेत २३ बैशाख : कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले सुर्खेतको गुर्भाकोट र भेरीगंगा नगरपालिकाका कृषकलाई हाते ट्रयाक्टर लगायत बिभिन्न सामाग्री वितरण गरेकी छन् । एक सहकारी र चार समुहलाई गरि ४ स्थानमा हाते ट्रयाक्टर र ग्रीन हाउसका लागि आवशयक साम्रागी र विउ हस्तान्तरण गरिएको हो । लकडाउनमा सामाजिक दुरी कायम गर्दै गरिएको उक्त कार्यक्रमले कृषकहरुमा नयाँ उत्साह ल्या
ठाकुरबाबा नगरपालिकाद्धारा कक्षा ५ र ८ को नतिजा प्रकाशन

ठाकुरबाबा नगरपालिकाद्धारा कक्षा ५ र ८ को नतिजा प्रकाशन

   
बर्दिया २३ बैशाख : ठाकुरबाबा नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाले शैक्षिक सत्र २०७६ काे नगरपालिका स्तरीय अाधारभुत तह कक्षा ५ र ८ काे नतिजा प्रकाशन गरेको छ। ठाकुरबाबा नगर परीक्षा वाेर्डकाे बैशाख २२ गतेकाे निर्णयानुसार कक्षा ८ र २३ गतेकाे निर्णयानुसार कक्षा ५ काे नतिजा प्रकाशन गरिएको शिक्षा शाखाले जनाएको छ । २०७६ फागुन २८ गतेदेखि चैत्र ५ गतेसम्म संचालित परिक्षामा कक्षा ८ संचालन भएका ठाकुरबाबा
आइसोलेशनका कारण त्रसित हुनु पर्दैन, अफवाह नफैलाऔं-किस्मत कक्षपति

आइसोलेशनका कारण त्रसित हुनु पर्दैन, अफवाह नफैलाऔं-किस्मत कक्षपति

   
नेपालगन्ज २३ बैशाख ः खजुरास्थित क्यान्सर अस्पताललाई कोरोना बिशेष अस्पतालका रुपमा प्रयोग गरिएको छ । नेपालगन्जमा देखिएका २३ जना कोरोना संक्रमितलाई सोही अस्पतालमा भर्ना गरिएपछि खजुरामा केहीले संक्रमण जोखिमका बारेमा प्रश्न उठाएपछि खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिको ध्यानार्कषण भएको छ । कक्षपतिले कोरोना विशेष आइसोलेसन अस्पताल खजुरामा खानपान बसाई, सरसफार्इको ब्यबस्थापन ब्यबस्थित
त्रिवेणीमोडमा प्रहरी -स्थानीय भिडे

त्रिवेणीमोडमा प्रहरी -स्थानीय भिडे

   
नेपालगन्ज २३ बैशाख:  कोरोना महामारी नियन्त्रण गर्नका लागि प्रहरी स्थानीयबासिन्दा मिलेर काम गर्नुपर्नेमा उल्टो भिडेका छन् । त्यो पनि कोरोना संक्रमित धेरै भेटिएको ठाउँ नेपालगन्जमा । सोमबार बिहान नेपालगन्जको त्रिवेणी मोडमा स्थानीय र प्रहरीबिच झडप भयो । उनीहरु एकअर्काप्रति आरोप लगाइरहेका छन् ।। झडपमा परी दुई स्थानिय सामान्य घाइते भएका छन । स्थानीयले प्रहरी सवार बा १ झ ८२८४ नम्बरको सरकारी गाड
नेपालगन्जमा थप ७ जनामा कोरोना पुष्टि

नेपालगन्जमा थप ७ जनामा कोरोना पुष्टि

   
२३ वैशाख, नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि भएको छ । मंगलबार भ
कर्णाली प्रदेश प्रवेश गर्ने सबै नाका सात दिनलाई पूर्णरुपमा बन्द

कर्णाली प्रदेश प्रवेश गर्ने सबै नाका सात दिनलाई पूर्णरुपमा बन्द

   
सुर्खेत(बिरेन्द्रनगर) २२ बैशाख :  नेपालगन्जमा कोरोना संक्रमित फेला परेपछि कर्णाली प्रदेशका सबै सिमा नाकाहरु सात दिनका लागि पूर्णरुपमा बन्द गरिएको छ । मुख्यमन्त्रीको महेन्द्र बहादुर शाहीको अध्यक्षतामा सोमवार बसेको कर्णाली प्रदेश बिपद् व्यवस्थापन केन्द्रको बैठकले सिमा नाका पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो । नेपालगन्जमा कोरोना संक्रमण फेला परेपछि त्यसको प्रत्यक्ष असर कर्णाली प्रदेशमा प
बाँकेका सांसदको सक्रियता : स्वास्थ्य मन्त्रालयले तत्काल पठायो २ सय ५० पिस परिक्षण किट

बाँकेका सांसदको सक्रियता : स्वास्थ्य मन्त्रालयले तत्काल पठायो २ सय ५० पिस परिक्षण किट

   
नेपालगञ्ज, बैशाख २२ गते । स्वास्थ्य मन्त्रालयले नेपालगञ्जका लागि २५० पिस कोरोना परिक्षण गर्ने पीसीआर किट पठाएको छ । नेपालगञ्जमा १६ जना कोरोना संक्रमित भेटिएपछि थप परिक्षण किट, स्वास्थ्य सामाग्री, प्राविधिक र उपकरणहरुको व्यवस्था गर्नु पर्ने माग गर्दै बाँकेका सांसदहरुले स्वास्थ्यमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएपछि स्वास्थ्य मन्त्रीको निर्देशनमा २५० किट नेपालगञ्ज पठाईएको हो । आइतवार एकै दिन १५ ज