नेपालगन्जमा कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएका ९० जनाको स्वाब परीक्षण हुँदै
नेपालगन्ज २१ बैशाख : नेपालगन्जमा कोरेना संक्रमित भेटिएका ६० वार्षिय पुरुषको सम्पर्कमा रहेका परिवारिक सदस्यदेखि विद्यार्थीसम्मको स्वाब परीक्षण भइरहेको छ ।
ती व्यक्ति महेन्द्रपार्कस्थित इस्लामिया फैजुल इलम मदर्साका शिक्षक रहेका खुलेको थियो । त्यहाँ बालबालिकालाई उर्दू भाषामार्फत धार्मिक शिक्षा दिने गर्थे उनी।
नेपालगन्ज उपमहानगरपालिका–६, डिएसपी रोड घर भएका उनको परिवारमा पत्नी, ५ छोरा र एक छो








