नियमित समाचार

महिला उद्यमीहरूको उत्पादन प्रवर्द्धन गर्न प्रदेशस्तरिय प्रदर्शनी हुँदै

महिला उद्यमीहरूको उत्पादन प्रवर्द्धन गर्न प्रदेशस्तरिय प्रदर्शनी हुँदै

   
नेपालगन्ज । महिला उद्यमीहरूको उत्पादन तथा सामाग्रीको बजारीकरण, प्रवर्द्धन र प्रचार–प्रसार गर्ने उद्देश्यसहित १० औँ लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी–२०८२ आयोजना हुने भएको छ। महिला उद्यमी संघ नेपाल, बाँकेको आयोजनामा हुन लागेको प्रदर्शनी नेपालगञ्जको बागेश्वरी मन्दिर पार्कमा आयोजना गरिने आयोजकले जनाएको छ। प्रदर्शनी २०८२ माघ १४ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ। प्रदर्शनीमा लुम्बिनी प्रदेशका १२ जिल्
बाँके क्षेत्र नम्बर २ बाट नेकपाकाे उम्मेदवार बने दिपेन्द्र बिष्ट

बाँके क्षेत्र नम्बर २ बाट नेकपाकाे उम्मेदवार बने दिपेन्द्र बिष्ट

   
उम्मेदवारी घोषणा तथा कृतज्ञता ज्ञापन!!! ​आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू, ​आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँके क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फको प्रत्यासीका रूपमा नेपाली कम्युनिस्ट पार्टी (चुनाव चिह्न: तारा) ले मलाई विश्वास गरेर जिम्मेवारी सुम्पिएको छ।​यो गौरवपूर्ण अवसरका निम्ति म आदरणीय संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, सिंगो पार्टी पं
पूर्वकृषि मन्त्रीकाे कृषिकर्म

पूर्वकृषि मन्त्रीकाे कृषिकर्म

   
https://youtu.be/8qaJGxD8rP0?si=QQoy6ckWGVhs_GMg नेपालगन्ज । बाँकेका चर्चित राजनीतिज्ञ एवं पूर्वमन्त्री प्रेमबहादुर भण्डारीले कचनापुरमा व्यवसायिकरुपमा माछा पालन गरिरहनुभएको छ । नेताहरुले राजनीतिलाई पैसा कमाउने व्यवसाय बनाएको प्रति उहाँ असन्तुष्टि हुनुहुन्छ । मन्त्री भण्डारीकै पहलमा कचनापुरका गाउँमा थप सात विघाहा जग्गामा पोखरी बनाएर गाउँलेले माछा पालन थालेका छन् । उहाँ एकपटक होइन तीनपटक मन
पुस्तक नछापेरै खण्डहर बनेकाे सरकारी छापाखाना

पुस्तक नछापेरै खण्डहर बनेकाे सरकारी छापाखाना

   
नेपालगन्ज । बाँकेकाे  खजुरामा स्थापना गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखाना तीन दशकदेखि अलपत्र परेको छ। साबिक मध्य र सुदूरपश्चिमका जिल्लाका लागि पाठ्यपुस्तक छाप्ने उद्देश्यले सरकारले २०६२ सालमा उक्त छापाखाना स्थापना गरेको थियो। भएको छापाखाना सञ्चालन गर्न नसक्दा जनक शिक्षाले पाँच नम्बर, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा समयमै पाठ्यपुस्तक पु-याउन सकेको छैन। करिब चार बिघा क्ष
बगरखेतीलाई अनुदान, न्यूनतम २० बिगाहा हुनैपर्ने सर्त

बगरखेतीलाई अनुदान, न्यूनतम २० बिगाहा हुनैपर्ने सर्त

   
https://youtu.be/fWS_V_lefQw?si=gQK7wZ5n675k4WXJ नेपालगन्ज । बाँकेकाे राप्तीसाेनारी गाउँपालिकाले बगरखेतीलाई प्रोत्साहन गर्न रु छ लाखसम्म अनुदान दिने भएको छ । तर न्यूनतम बीस बिगाहामा खेती गर्नैपर्ने र आवश्यक कागजात हुनैपर्ने कानुनी बाध्यताले गर्दा बगरमा बर्षाैदेखि खेती गर्दै आएका बास्तविक कृषक यसबाट बन्चित हुने छन् । राप्ती नदीबगरमा अहिले पनि नेपाली नागरिकले खेती गर्दै आएका छन् । तर उनीहरुको फ
लगानीमैत्री वातावरण निर्माण गर्न उद्योगीकाे माग

लगानीमैत्री वातावरण निर्माण गर्न उद्योगीकाे माग

   
नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानीमैत्री वातावरण सृजना गर्ने जिम्मेवारी राज्य, निजी क्षेत्र र समाज सबैको साझा भएको बताएका छन् । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको २५ औं वार्षिक साधारण सभाको शनिबार नेपालगञ्जमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लगानीको वातावरण कमजोर बनाउने तत्वको गहिरो पहिचान गर्न जरुरी रहेको बताएका हुन । उनले लगानीको वातावरण बिगार्ने कारणतर
एमाले बाँकेद्वारा उम्मेदवार सिफारिस

एमाले बाँकेद्वारा उम्मेदवार सिफारिस

   
नेपालगन्ज । नेकपा एमालेले बाँकेकाे आगामी निर्वाचनका लागि तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेकाे छ । क्षेत्रीय निर्वाचन समन्वय कमिटीको बैठकद्वारा सिफारिस उम्मेदवार सिफारिस गरिएको पार्टी उपाध्यक्ष रत्न खत्रीले जानकारी दिनुभयाे । उहाँका अनुसार, क्षेत्र नम्बर १ सुर्य ढकाल र ३ मा दलबहादुर सुनार एकलरुपमा सिफारिस हुनुभएको छ । त्यस्तै २ नम्बर क्षेत्रमा जिल्ला अध्यक्ष निरक गुरूङ सहित कृष्
युवा नेता रेशम अधिकारीसहित बर्दियाबाट शक्ति बहादुर बस्नेतलाई नेकपा बर्दियाको सिफारिस

युवा नेता रेशम अधिकारीसहित बर्दियाबाट शक्ति बहादुर बस्नेतलाई नेकपा बर्दियाको सिफारिस

   
नेपालगन्ज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बर्दियाले आगामी प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। पार्टी जिल्ला कमिटीको बैठकबाट तय गरिएको सिफारिस सूचीमा युवा नेता रेशम अधिकारी प्रमुख रूपमा अघि सारिएका छन्। सूचनाअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ र २ बाट प्रत्यक्षतर्फ विभिन्न नेताहरूको नाम सिफारिस गरिएको छ भने राष्ट्रियसभा निर्वाचनका लागि समेत उम्मेदवा
युवा नेता दिपेन्द्र बिष्ट आगामी चुनावका लागि उम्मेदवार सिफारिस

युवा नेता दिपेन्द्र बिष्ट आगामी चुनावका लागि उम्मेदवार सिफारिस

   
नेपालगन्ज । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि विभिन्न राजनितिक दलहरूद्वारा केन्द्रमा उम्मेद्वार सिफारिस गर्ने कार्य तीव्र रूपमा चलिरहेको छ । सो क्रममा हालसम्म नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, राप्रपा नेपाललगायतका राजनीतिक दलहरूले बाँकेमा उम्मेद्वारको नाम सिफारिस गरेर पठाइसकेका छन् । सो क्रममा नेपाली कम्युनिस्ट पार्टी बाँकेले पनि जिल्लाका त
देशकै पुरानाे शहरमा ‘क्रिसमस’काे उल्लास

देशकै पुरानाे शहरमा ‘क्रिसमस’काे उल्लास

   
नेपालगन्ज । बिश्वभर प्रभु यशु ख्रीष्टको जन्मोत्सवको अवसरमा ख्रीष्टमस कार्यक्रम मनाइने गरिन्छ। नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १० स्थित गोस्पल एसेम्बली चर्चमा प्रभु येशू ख्रीष्टको जन्मको स्मरणमा आयोजित क्रीष्टमस विशेष कार्यक्रम भब्य रूपमा सम्पन्न भयो । करिब दुई हजार श्रद्धालुको सहभागितामा सम्पन्न उक्त कार्यक्रमले धार्मिक पर्व मनाउने मात्र नभई प्रेम, आशा, सेवा र सहअस्तित्वको सशक्त सन्देश प्रव