
१६ वर्षमै विवाह गर्न पाउनुपर्ने भन्दै नेपालगञ्जमा चक्काजाम, कस्ले उचाल्यो महिला ?
नेपालगञ्ज - १६ वर्षको उमेरमै बिवाह छोरीको बिवाह गर्न पाउनुपर्ने माग गर्दै नेपालगञ्जका महिलाहरुको एउटा समूहले आज मंगलबार दिउँसो दुई बजेदेखि तीनबजेसम्म चक्काजाम गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका अगाडी धर्ना दिदै उक्त समूहले चक्काजाम गरेको छ । चक्काजामका कारण नेपालगञ्जको सवारी सञ्चालन केहीबेर प्रभावित भयो ।
कानून बिपरित बिवाह गर्न पाउनुपर्ने भन्दै चक्काजाम गर्ने उक्त समूह कुनै संगठित शक्ति भने हो