यस्तो बन्यो नेपालको रेलको डिब्बा
रेल विभागले ल्याउन जनकपुर–जयनगर रुटमा चलाउने रेल तयार भइसकेको छ । ३५ किलोमिटर लामो उक्त रुटमा चलाइने भनिएको दुई वटा रेलका डिब्बा निर्माणबारे प्रगति बुझ्न नेपाली पक्ष सोमबार भारत पुगेको हो ।
भारतको चेन्नइस्थित कोंकोण रेलको कारखानामा बन्दै गरेको रेल निरीक्षणका लागि विभागका महानिर्देशक बलराम मिश्रसहितको नेपाली टोली पुगेको हो । डिजेल इञ्जिन भएको ‘डिइएमयु’ रेलमा ५ वटा डिब्बा रहने छन् । विभागले ८४ कर









