नाैवस्ता औद्योगिक क्षेत्रमा राजनीतिक दलकाे दाेहाेराे चरित्र
नेपालगन्ज । नाैवस्ता औद्योगिक क्षेत्र अलपत्र पर्नुकाे मुख्य कारण यहाँका राजनीतिक दलकाे दाेहाेराे चरित्र प्रमुख कारण मानिएको छ । बस्ती व्यवस्थापन दलहरुले दोहोरो चरित्र मात्रै देखाएका छैनन् उल्झाउ पनि भुमिका खेलेका छन् ।
बाँकेकाे औद्योगिककरणका लागि महत्त्वपूर्ण मानिएको नाैवस्ता औद्योगिक क्षेत्र यही अवस्थामा नबन्ने मात्रै हाेइन अन्त सर्ने जाेखिम बढेकाे छ । बस्ती व्यवस्थापन गरेर औद्योगिक क्षेत्र न









