नियमित समाचार

नेपालगन्जमा लागु औषध बिरोधी अभियानताको सम्झना

नेपालगन्जमा लागु औषध बिरोधी अभियानताको सम्झना

   
बाँके ११ असार : आफ्ना जीवनकालमा लागूऔषध दुव्र्यसन बिरुद्धको अभियानमा सक्रिय भएका नेपालगन्जका अभियानता स्वर्गीय नयन रावल, बिश्वधर प्रसाद श्रेष्ठ, बासु रानाको सम्झनामा दिप प्रज्वलन गरिएको छ । आज बुधवार साँझ बिपीचोकमा तीन जनाको तस्वीरमा माल्यार्पण गर्दै दियो बालिएको थियो । दुव्र्यसनीमा फसेका युवाहरु पुर्नस्थापना मार्फत नयाँ जीवन प्रदान गर्न उनीहरुको भुमिका महत्वपूर्ण मानिन्छ । नेपालगन्जमा दुव्र्यसनी
बाँकेका एसपी ओलीले भने,–‘आँशु लिएर आएका पीडितलाई हाँसो सहित फर्काउछु’

बाँकेका एसपी ओलीले भने,–‘आँशु लिएर आएका पीडितलाई हाँसो सहित फर्काउछु’

   
बाँके ११ असार : जिल्ला प्रहरी कार्यालय बाँकेका नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक  (एसपी) बीरबहादुर ओलीले ‘आँशु लिएर आउने पीडितलाई हाँसो दिएर फर्काउने’ बताएका छन् । आज बुधवार पदभार सम्हाले लगत्तै पत्रकारसंगको भेटघाटमा संक्षिप्त कार्ययोजना प्रस्तुत गर्दै प्रहरी उपरीक्षक ओलीले अन्यायमा परेर (आँशु लिएर) आउने पीडितलाई न्याय (हाँसो) दिएर फर्काउने बताएका हुन । ‘प्रहरीले के गर्ने भन्ने कुरा कानूनले स्
नक्सा पास नगरी घर बनाउनेलाई नक्सा प्रमाणित गर्ने मौका, दस्तुरमा छुट दिने

नक्सा पास नगरी घर बनाउनेलाई नक्सा प्रमाणित गर्ने मौका, दस्तुरमा छुट दिने

   
नेपालगन्ज ११ असार : नेपालगन्ज उपमहानगरपालिकाले नगरभित्र नक्सा पास नगरी भौतिक संरचना निर्माण गरेका घरधनीलाई नक्सा प्रमाणित गर्न एकपटक अवसर दिने भएको छ । त्यस्तो अवसर पाउन भने बनेका संरचना मापदण्ड पुरा गरेको हुनुपर्नेछ । नेपालगन्ज उपमहानगरपालिकाको पाँचौ नगरसभामा प्रस्तुत बजेट वक्तव्यमा नक्सापास नगरी संरचना तयार गरेका र संरचना निर्माणका लागि अनुमति लिएर तोकिएको समयमा संरचना नबनाउनेलाई कम्तिमा एकपटकक
लागू औषध बिरुद्ध नेपालगन्जमा बृहद प्रभातफेरी

लागू औषध बिरुद्ध नेपालगन्जमा बृहद प्रभातफेरी

   
नेपालगन्ज ११ असार : “समृद्ध राष्ट्र निर्माणका लागि लागुपदार्थ रहित स्वस्थ जीवन “ भन्ने मुल नाराका साथमा ३२ औं अन्तर्र्रा्ष्ट्रिय लागू औषध दुरुपयोग तथा यसको अबैध ओसारपसार विरुद्धको दिवसको अवसरमा नेपालगन्जमा बृहद प्रभातफेरी आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँके र रिकभरिंग नेपालको समन्वय तथा जिल्ला प्रहरी कार्यालय ,सामुदायिक प्रहरी ,सशस्त्र प्रहरी ,नेपाल आर्मी ,लागुऔषध नियन्त्रण ब्यूरो
दशगजा ‘डम्पिङ्ग साईट’ र ‘पोखरी’ बन्यो, नेपालगन्ज भित्रिनेलाई सकस

दशगजा ‘डम्पिङ्ग साईट’ र ‘पोखरी’ बन्यो, नेपालगन्ज भित्रिनेलाई सकस

   
बाँके ११ असार : नेपालगन्ज प्रवेश गर्ने जमुनाह नाकाको दशगजाक्षेत्र ‘पोखरी’ र ‘डम्पिङ्ग साईट’ मा परिणत भएको छ । दशगजा भन्दै नेपाल–भारततर्फ दुबै देशका सरोकारवाला निकायले सुधार गर्न कुनै चासो दिएका छैनन् । नेपालगन्जमा पश्चिम नेपालको आर्थिक र पर्यटकिय हबका रुपमा विकास गर्न भारतीय पर्यटक भित्रा्उने बहस चलिरहँदा जमुनाह नाकाको प्रवेशद्धार भने दिनदिनै दुर्गन्धित बन्दै गएको छ । उक्त नाका हुँदै नेपाल प्रवे
जमुनाहको दशगजाक्षेत्रमा सरसफाई, नेपाल र भारतका सुरक्षा अधिकारी सहभागि

जमुनाहको दशगजाक्षेत्रमा सरसफाई, नेपाल र भारतका सुरक्षा अधिकारी सहभागि

   
बाँके १० असार : नेपाल–भारत नाका जमुनाहको दशगजा मंगलबार बिहान सरसफाई गरिएको छ । लागुऔषध बिरुद्धको साताव्यापी कार्यक्रम अन्र्तगत नेपाल र भारतीय प्रशासनिक र सुरक्षा अधिकारीहरुले सरसफाई गरेका हुन । नेपाल प्रवेश गर्ने मुलगेटको दशगजा क्षेत्र अत्यन्त दुर्गन्धित थियो । उक्त नाका हुँदै आवात–जावत गर्नेहरु फोहोर देखेर वाक्क थिए । तर आज बिहानै उक्त क्षेत्र सरसफाई गरेर सफा पारिएको छ । सरसफाई कार्यक्रममा बाँक
२४ घन्टा विदेशी च्यानल बन्द

२४ घन्टा विदेशी च्यानल बन्द

   
नेपालगन्ज : नेपालभित्र प्रसारण हुने तर विदेशी विज्ञापन प्रसारण हुने टेलिभिजन च्यानल आजदेखि बन्द भएका छन्। नेपालमा प्रसारण हुने ८५ प्रतिशत विदेशी टिभी च्यानल रहेको उल्लेख गर्दै सरकारको नयाँ नीतिका कारण मारमा परेको भन्दै दिउँसो ३ बजेदेखि बन्द गरिएको हो। इन्टरनेट तथा टिभी प्रसारक समन्वय समितिले विरोध स्वरुप मंगलवार अपरान्ह ३ बजेदेखि २४ घन्टाका लागि टिभी च्यानल बन्द गराएका हुन्। ‘विज्ञापन नियमन गर्ने
जैविक विविधता संरक्षणमा हातेमालो गरौं-इन्द्रजीत परियारको लेख

जैविक विविधता संरक्षणमा हातेमालो गरौं-इन्द्रजीत परियारको लेख

   
भौगोलिक विविधताको प्रजातिगत तथा आनुवांशिक विविधता नै जैविक विविधता हो । पृथ्वीमा भएको सुक्ष्म तथा स्थूल जीव अनि वनस्पतिलाई नै जैविक विविधताको रुपमा लिइन्छ । पृथ्वीका हरेक जैविक र अजैविक तत्वहरु एक आपसमा अन्तरसम्बन्धित हुन्छन् जसको चक्र प्रणालीबाट जीबको अस्तित्व सम्भव हुन्छ । मानवीय क्रियाकलापका कारण जैविक विविधता नाश हुदै जाँदा यहि चक्रमा असर पर्दैछ । मानवीय क्रियाकलापका कारण पृथ्वीबाट कैयन जीबज
दुव्र्यसनीबाट जोगाउन प्रशिक्षण

दुव्र्यसनीबाट जोगाउन प्रशिक्षण

   
बाँके ८ असार : यतिबेला बाँकेमा लागुऔषध बिरुद्धको साताव्यापी अभियानमा सन्चालन भइरहेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाईमा रिकभरी नेपाल, परिवर्तन समूह लगायतले बिभिन्न कार्यक्रम गरिरहेका छन् । यसैक्रममा आईतबार कोहलपुरस्थित गोरखा यूनाइटेड स्कुलका विद्यार्थीहरु माझ दुव्र्यसन बिरुद्ध सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको रिकभरी नेपालका प्रदेश संयोजक प्रविण बिसीले जानकारी दिए । उनका अन