नियमित समाचार

उद्योग वाणिज्य संघ चुनाव लक्षित ‘चियागफ’

उद्योग वाणिज्य संघ चुनाव लक्षित ‘चियागफ’

   
बाँके ७ असार : नेपालगन्ज उद्योग वाणिज्य संघको बर्तमान कार्यसमितिको पदावधि पाँच महिनाका लागि थप भएको छ । पदावधि थपसंगै आगामी माघ महिनाभित्र संघको निर्वाचन हुने निश्चित भएपछि उद्योगी,व्यवसायीहरु माझ चुनाव लक्षित चर्चापरिचर्चा हुन थालेको छ । शनिबार नेपालगन्जका उद्योगी, व्यवसायीको एउटा समूहबीच सामान्य छलफल भएको छ । शनिबारको दिन त्यसै पनि बिदा । बिदाको उपयोग गर्दै सहकर्मी व्यवसायीहरु चियाको चुस्की लि
लागुऔषध बिरुद्धको साताव्यापी कार्यक्रममा आज रक्तदान

लागुऔषध बिरुद्धको साताव्यापी कार्यक्रममा आज रक्तदान

   
नेपालगन्ज, ७ असार : लागुऔषध बिरुद्धको साताव्यापी कार्यक्रम अन्र्तगत आज बिहान नेपालगन्जमा रक्तदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाईमा सामुदायिक प्रहरी, रिकभरी नेपाल, परिवर्तन समूहले रक्तदान कार्यक्रमको आयोजना गरेका हुन । नेपाल प्रहरी, सशस्त्र प्रहरी, आमनागरिक, सामाजिक संघसंस्थाका प्रमुखे रक्तदान गरेको रिकभरी नेपालका प्रदेश नंं ५ संयोजक प्रविण बिसीले जानकारी दिए । कार्यक्रममा सहाय
नेपालगन्जमा पौडीपोखरीको उद्घाटन

नेपालगन्जमा पौडीपोखरीको उद्घाटन

   
बाँके ६ असार : तत्कालिन यूवा तथा खेलकुद मन्त्री गणेश बहादुर नेपालीले विक्रम् सम्वत् २०६६ मा शिलान्यास गरेको पौडी पोखरीको शुक्रवार परीक्षण गरिएको छ । जिल्लास्तरिय पौडी प्रतियोगिता आयोजना गरि पौडी पोखरी परीक्षण गरिएको हो । दश बर्षअघि शिलान्यास भएपछि पौडी पोखरीले नौ जना मन्त्री र पाँचजना राष्ट्रिय खेलकुद परिषदका सदय सचिव पाएको छ । राखेपका सदस्य सचिव केशवकुमार विष्टको प्रमुख आतिथ्यतामा पौडी पोखरीका
आटामा भ्याट, चामलको क्वारेण्टाइनमा सरकारी अधिकारी नै असन्तुष्ट

आटामा भ्याट, चामलको क्वारेण्टाइनमा सरकारी अधिकारी नै असन्तुष्ट

   
नेपालगन्ज ६ असार : आटामा भ्याट लगाउने र चामलकोे क्वारेन्टाइन गर्नुपर्ने व्यवस्थाप्रति सरोकारवाला सरकारी निकाय आन्तरिक राजश्व कार्यालय र नेपालगन्ज भन्सार कार्यालयका प्रमुख नै असन्तुष्ट देखिएका छन् । शुक्रबार नेपालगन्ज उद्योग वाणिज्य संघमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालयका प्रमुख प्रकाश पौडेलले आटामा लगाउने भनिएको भ्याट र नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम
स्वास्थ्यका लागि योगा !

स्वास्थ्यका लागि योगा !

   
अन्र्तराष्ट्रिय योगा दिवशको अवसरमा नेपालगन्जको ‘बिनिफिटनेश’मा योगा गर्दै प्रशिक्षार्थी र प्रशिक्षकहरु । स्वास्थ्यका लागि योगा प्रभावकारी मानिन्छ ।
नेपालगन्जमा योग दिवशको झलक

नेपालगन्जमा योग दिवशको झलक

   
योग दिवशको अवसरमा आज बिहान नेपालगन्जमा प्रभातफेरी र योगा आयोजना गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल सहितको अगुवाईमा योगा कार्यक्रम आयोजना गरिएको थियो ।
अजय सुमार्गी भन्छन्,–‘समाचार आउँदा मलाई हेरु हेरु, भेटु भेटु भन्ने बढे’

अजय सुमार्गी भन्छन्,–‘समाचार आउँदा मलाई हेरु हेरु, भेटु भेटु भन्ने बढे’

   
सुर्खेत ६ असार : मुक्तिश्री ग्रुप अफ इण्डष्ट्रिजका अध्यक्ष अजयराज सुमार्गीको नाम आउने बित्तिकै धेरैले अनेकन बिबाद सम्झिने गरेका छन् । मिडियामा त झन् सुमार्गी र बिबाद पर्यावाची जस्तै बनेको छ भन्दा फरक पर्दैन । तर यि बिषयमा सुमार्गी स्वयंले के भन्छन् होला ? धेरैको जिज्ञासा हुन सक्छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहिवार आयोजित एक कार्यक्रममा सुमार्गीले आफुसंग जोडिने बिबादका बिषयमा खुलेर कुर
दुव्र्यसन बिरुद्धको दिवशमा बाँकेमा यसरी साताव्यापी कार्यक्रम गरिदै

दुव्र्यसन बिरुद्धको दिवशमा बाँकेमा यसरी साताव्यापी कार्यक्रम गरिदै

   
नेपालगन्ज : लागुर्आषध बिरुद्धको दिवशको अवसरमा बिहिवारदेखि बाँकेमा साताव्यापी कार्यक्रम शुरु भएको छ । पहिलो दन नेपालगन्ज कारागारमा रहेका कैदीहरुलाई प्रशिक्षण दिनुका साथै एचआईभि परिक्षण गरियो । प्रमुख जिल्ला अधिकारी मदन भुजेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको परिवर्तन समूहका अध्यक्ष प्रविण बिसीले जानकारी दिए । असार ११ गतेसम्म सन्चालन हुने कार्यक्रममा बिभिन्न गतिबिधि गरिने छ । जुन यस प्रकार रहेका
सर्लाहीको लालबन्दीमा विप्लवका जिल्ला इञ्चार्जको मृत्यु

सर्लाहीको लालबन्दीमा विप्लवका जिल्ला इञ्चार्जको मृत्यु

   
सर्लाही : सर्लाहीको लालबन्दीमा बिहीबार प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीको गोलीबाट एक जना विप्लवका जिल्ला इञ्चार्जको मृत्यु भएको छ। विप्लव माओवादी र प्रहरीबीच दोहोरो भिडन्त हुँदा जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएको केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकरी दिए। पोखरेलका अनुसार लालबन्दी नगरपालिका–१ स्थित जंगलमा प्रहर
नेपालीका लागि भारत आवत-जावत गर्न सहज वातावरण बनाइन्छ : मुख्यमन्त्री योगी

नेपालीका लागि भारत आवत-जावत गर्न सहज वातावरण बनाइन्छ : मुख्यमन्त्री योगी

   
लखनउ, भारत – भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको सुख र समृद्धिमा भारतको सधैँ साथ रहने बताउनु भएको छ । नेपाल फाउण्डेसनको संयोजनमा मुख्यमन्त्री निवासमा बुधबार साँझ भएको नेपाली पत्रकारहरुसँगको भेटमा उहाँले नेपालको समृद्धि भए भारतसमेत सन्तुष्ट हुने बताउनुभयो । मुख्यमन्त्री योगीले नेपालीका लागि भारत आवत–जावत गर्ने वातावरण तथा भन्सारको झन्झटलाई अझै सहज बनाउनेतर्फ आफूले भारतको