डिएसपी हेमबहादुर शाही जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिए
बाँके : ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी हेमबहादुर शाही जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएका छन्। आइतबार कोहलपुरमा भएको घटनापछि सोमबार शाहीलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएको हो। बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले डिएसपी शाहीलाई जिल्लामा तानिएको भए पनि त्यो नियमित प्रक्रिया भएको बताए।
सोमबार बसेको सर्वपक्षीय छलफलबाट घटनाको छानबिन गर्नको समिति बनाउन सरकार









