
आयात निर्यातमा पनि अब नयाँ नियम लागू (पूर्णपाठ सहित)
काठमाडौं । सरकारले विदेशी वस्तु आयातमा नयाँ नियम लागू गरेको छ । अब विदेशबाट इनर्जी ड्रिंक्स र सिन्थेटिक जुसको आयातमा प्रतिबन्ध लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार सूचना सार्वजनिक गर्दै क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ र फ्लेवर्ड सिन्थेटिक ड्रिंक्सको आयातमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ।
त्यस्तै, २० माइक्रोनको सट्टा ३० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिकका झोला तथा सिट