
सुर्खेत–काठमाण्डौं उडान : भाडा समायोजनको पर्खाइ
सुर्खेत २ असार : असार १ गतेदेखि बुद्ध एयरले साँझपनि उडान गरेको छ । गतबर्षको चैत २५ गतेदेखि विहान मात्रै एक उडान गरेको बुद्धले आइतवारदेखि साँझपनि उडान सुरु गरेको हो । बुद्धले एक विज्ञप्ति जारी गरी आइतवारदेखि साँझपनि सुर्खेत काठमाडौं उडान सुरु गरिएको जनाएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत र संघीय राजधानी काठमाडौंको दुरी कम गराउन बुद्ध एयरले महत्वपूर्ण योगदान गरेको र असार १ गतेदेखि साँझपनि उडा