नेपालगञ्जमा लेखा सम्बन्धी तालिम सुरु, लगत्तै रोजगारी दिइने
नेपालगञ्ज- २० जना युवा युवतीहरुका लागि १० दिने आधारभूत लेखा सम्बन्धी तालिम नेपालगञ्जमा सुरु भएको छ । युकेएड सीपको आर्थिक सहयोगमा रोजगारी प्रालि सर्भिसेस तथा मानसले आयोजना गरेको तालिममा १० जना युवक तथा १० जना युवती सहभागी छन् ।
प्रदेश नम्बर २ र ५ का दुई हजार युवा युवतीलाई रोजगारी प्रदान गर्ने उदेश्य अन्तर्गत लेखा सम्बन्धी तालिममा नेपालगञ्जका युवाहरुलाई सहभागी गराइएको रोजगारी कार्यक्रमका परिय









