
विद्यार्थीहरुका लागि टेलिकमको आकर्षक अफर
काठमाडौं। नेपाल टेलिकमले एसईई दिएका र अन्य विद्यार्थीहरुका लागि विभिन्न अफर ल्याएको छ।कम्पनीले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि उपलब्ध गराएको यो आकर्षक ‘विद्यार्थी अफर’ विद्यार्थीमाझ लोकप्रिय बनेको छ। कम्पनीका अनुसार सो ‘विद्यार्थी अफर’ अन्तर्गत विद्यार्थीहरुलाई ५० रुपैयाँ टक भ्यालु भएको सीम निःशुल्क उपलब्ध गराइएको छ।
कम्पनीले सो रकम मध्ये १० रुपैयाँबाट कल गर्न, डा