नियमित समाचार

रेशमले थारु भाषामा सपथ लिए, संसद बैठक जान पाएनन्

रेशमले थारु भाषामा सपथ लिए, संसद बैठक जान पाएनन्

   
काठमाण्डौं :  कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित रेशम चौधरीले थारु भाषामा सांसदको सपथ लिएका छन् । उनी कैलालीमा नाबालक सहित एसएसपी र अन्य प्रहरी अधिकारी मारिएको घटनामा अभियुक्त हुन । सिंहदरबारस्थित आफ्नो कार्यालयमा दिउँसो ३ बजे सभामुख कृष्णबहादुर महराले चौधरीलाई सपथ खुवाएका हुन् । चौधरीले थारू भाषामा सपथ लिएका छन् । सपथपछि सभामुख महराले सांसद चौधरीलाई फूलमाया लगाइदिए । च
टेलिकम कर्मचारी यूनियनको महाधिवेशन नेपालगन्जमा हुने

टेलिकम कर्मचारी यूनियनको महाधिवेशन नेपालगन्जमा हुने

   
बाँके : नेपाल टेलिकम कर्मचारी युनियनको चौथो केन्दि«य महाअधिवेशन नेपालगञ्ज हुने भएको छ ।  देशभरिबाट तीन सय जना टेलिकम कर्मचारी युनियनका प्रतिनिधि नेपालगञ्ज अउने अयोजकाले बताएको छ ।नेपाल टेलिकम कर्मचारी युनियनको चौथो केन्दि«य माहाअधिवेशन यही पुस २०,२१,२२ नेपालगञ्ज कार्यक्रमा संचालन हुने छ । नेपाल टेलिकम कर्मचारी युनियनका केन्दि«य अध्यक्ष राजकुमार मेहताको अध्यक्षतामा युनियनको चौथो केन्दि«य माहाअ
राष्ट्र बैंक नेपालगन्ज कार्यालयको रंगरोगन सम्बन्धी दरभाउपत्र आह्वान सूचना

राष्ट्र बैंक नेपालगन्ज कार्यालयको रंगरोगन सम्बन्धी दरभाउपत्र आह्वान सूचना

   
नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयले रंगरोगन सम्बन्धित शिलबन्दी दरभाउपत्र आह्वानको सूचना जारी गरेको छ । उक्त कार्यालयले सुर्खेतरोड र गुलरिया रोडसंग जोडिएको बाउण्डरीवाल भित्र बाहिर रंगरोगनका लागि दरभाउपत्र आह्वान गरेको हो । जुन सुचना राष्ट्र बैंकको वेयभसाईडमा निम्न अनुसार उल्लेख छ । 
नेपालगन्ज उद्योग वाणिज्य संघद्धारा बालबालिकालाई न्यानो कपडा बितरण

नेपालगन्ज उद्योग वाणिज्य संघद्धारा बालबालिकालाई न्यानो कपडा बितरण

   
बाँके :  नेपालगन्ज उद्योग वाणिज्य संघले चिसो छल्न बिद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ । संघका अध्यक्ष नन्दलाल बैश्यले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ स्थित बाल मन्दिर प्राथमिक बिद्यालयका बालबालिकालाई बिद्यालय पोशाक अनुसारको स्वीटर बितरण गरे । बिद्यालयमा आयोजित एक कार्यक्रमका बीच बालबालिकाहरुलाई न्यानो स्वीटर बितरण गरिएको हो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष नन्दलाल बैश्
साझा चौतारी बन्यो नेपालगन्ज ग्यालरी

साझा चौतारी बन्यो नेपालगन्ज ग्यालरी

   
बाँके : २०६६ सालतिरको कुरा हो । सामाजिक सञ्जाल फेसबुकको प्रयोग भर्खर नेपालगन्जमा भर्खर सुरु हुन लागेको थियो, त्यसबेला । नयाँ नयाँ प्रविधि प्रयोग गर्न रुचाउनेहरुले आफुलाई फेसबुकको सदस्य बनाइसकेका थिए । त्यसरी सदस्य हुनेमा थिए, चर्चित आरजे समिरमान श्रेष्ठ । रेडियो कार्यक्रम एमओसी रिलोडेडबाट युवा पुस्तामा लोकपृय छबि बनाउन सफल भएका समिरले फेसबुकलाई फरक तरिकाले उपयोग गर्ने सोंचे । नेपालगन्जमा घर भई
लक्ष्य प्राप्तीका लागि टिम वर्कको भूमिका

लक्ष्य प्राप्तीका लागि टिम वर्कको भूमिका

   
एकतामा बल हुन्छ यो पुरानो भनाई हो । आजको सयममा पनि एकता उत्तिकै महत्वपुर्ण छ । यसको अर्थ एक अर्काको बिरुद्ध काम गर्नु नभई एक अर्कासँग मिलेर काम गर्नु हो । एक थुकी सुकी सय थुकी नदी भन्ने चलन नै छ । जुनसुकै क्षेत्रमा होस चाहे परिवारमा होस या कुनै कम्पनीमा होस, खेलकुदमा होस या चाहे राजनीतीमा त्यस क्षेत्रमा आबद्ध टिम सबैको लक्ष्य एउटै हुनुपर्दछ । जब सबैको लक्ष्य एउट हुन्छ तब रजल्ट पनि सोचे अनुसार
यसरी भयो नेपालमा बैँकिङ सेवाको संस्थागत सुरुवात

यसरी भयो नेपालमा बैँकिङ सेवाको संस्थागत सुरुवात

   
१९९४ कार्तिक ३० गतेका दिन राजा त्रिभुवनबाट नेपाल बैंकको उद्घघाटन भएको थियो । यसैबाट नेपालमा संस्थागत रूपमा बैंकिङ्ग सेवाको शुरुवात भएको थियो । बैंक स्थापना हुनु भन्दा पहिले सम्म सम्पूर्ण मौद्रिक कारोवारहरू निजी डिलर तथा व्यापारिक केन्द्रहरूबाट हुने गर्दथ्यो । उक्त समयमा नेपाल बैंकले ‘क’ वर्गको इजाजत प्राप्त गरी १२ जना कर्मचारी र रामशाहपथबाट एउटै कार्यालयबाट कारोबार सुरु गरेको थियो । नेपालमा पह
मुख्यमन्त्री शंकर पोखरेलले भने, —‘नेपालगन्जको घ्यु र जडिबुटी भारतीय बजारमा बिशेष मानिन्थ्यो’

मुख्यमन्त्री शंकर पोखरेलले भने, —‘नेपालगन्जको घ्यु र जडिबुटी भारतीय बजारमा बिशेष मानिन्थ्यो’

   
बाँके :  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपालगन्जबाट निर्यात हुने घ्यु र जडिबुटी कुनैबेला भारतीय शहरमा बिशेष मानेर बिक्री बितरण हुने गरेको बताएका छन् । यहाँबाट बिक्री हुने घ्यु र जडिबुटी भारतीय शहरहरु लखनउ र दिल्लीसम्म खास मानेर त्यहाँका स्थानीयले किन्ने गरेको मुख्यमन्त्री पोखरेलले बताए । शनिबार नेपालगन्जमा नेपाल भारत मैत्री बस सेवा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालगन्जको
भन्सारसंग जोडिएको सुराकी र पुरस्कार व्यवस्था बारे जानकारी

भन्सारसंग जोडिएको सुराकी र पुरस्कार व्यवस्था बारे जानकारी

   
कुनै मालवस्तु चोरी निकासी/पैठारी गर्न लागेको/गरेको कुराको सुराक दिनेलाई पुरस्कारको के व्यवस्था छ ? -त्यस्तो प्रकारको कुरा प्रमाणित हुन आएमा र तत्सम्बन्धी मुद्दाको अन्तिम किनारा लागेपछि त्यस्तो मालवस्तुको लिलाम विक्री गरी प्राप्त हुन आएको रकमबाट सुराकीले पाउने पुरस्कारको व्यवस्था गरिएको छ । चोरी निकासी/पैठारीको सुराक दिनेलाई के कति रकम पुरस्कार दिइन्छ ? १)            चोरी निकासी/पैठारीको सुर
उद्योगले पुस मसान्त भित्र श्रम अडिट गर्नैपर्ने

उद्योगले पुस मसान्त भित्र श्रम अडिट गर्नैपर्ने

   
बाँके : नयाँ श्रम ऐन अनुसार हरेक उद्योगले अबदेखि श्रम अडिट गर्नुपर्छ । त्यस्तो श्रम अटिड श्रम तथा व्यवसायजन्य सुरक्षा बिभाग वा सम्बन्धित श्रम तथा रोजगार कार्यालयमा पुस मसान्तभित्र प्रतिबेदन पेश गर्नुपर्ने व्यवस्था भएपनि श्रम तथा रोजगार कार्यालय नेपालगन्जमा कुनै प्रतिवेदन आएको छैन । उक्त कार्यालयले श्रम अडिट गरे नगरेको बिषयमा अनुगमन गर्ने तयारी गरेको छ । श्रम ऐन कार्यान्वयनको पहिलो वर्ष भएकाले