नियमित समाचार

बाँकेमा वर्षभर भएका दुर्घटनामा २३ जनाको मृत्यु, सम्झनामा दिप प्रज्ववलन

बाँकेमा वर्षभर भएका दुर्घटनामा २३ जनाको मृत्यु, सम्झनामा दिप प्रज्ववलन

   
बाँके : बाँकेको नेपालगन्जमा पनि सडकमा ज्यान गुमाएका ब्यक्तिहरुको सम्झनामा विश्व स्मरण दिवस दीप प्रज्ववलन गरि मनाइएको छ । ११ नोभेम्बरमा मनाईने यो दिवस हप्ता भरि विभिन्न कार्यक्रम गरि मनाउने गरिएको छ । विश्व स्मरण दिवसको अवशरमा सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र, नेपाल युवा परिषद, बाँके, मानव र वातावरण र बाँकेका विभिन्न सामाजिक संघसंस्थाको संयुक्त सहकार्यमा विपी चौकमा दीप प्रज्जवलन कार्यक्रम
यूरो बेबीजोनका नानी बाबुहरुले यसरी मनाए अन्र्तराष्ट्रिय बालदिवश

यूरो बेबीजोनका नानी बाबुहरुले यसरी मनाए अन्र्तराष्ट्रिय बालदिवश

   
बाँके : अन्र्तराष्ट्रिय बाल दिवश मंगलबार नेपालगन्जमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो । सोही क्रममा नेपालगन्जमा रहेको युरो बेबीजोनका बालबालिकाले यसरी मनाए, अन्र्तराष्ट्रिय बाल दिवश,
सहकारी यूवा सम्मेलन हुँदै

सहकारी यूवा सम्मेलन हुँदै

   
बाँके : बुधवार नेपालगन्जमा बृहद सहकारी यूवा सम्मेलन हुने भएको छ । सम्मेलनमा प्रदेश ५, कर्णाली रसुदुरपश्चिम प्रदेशका सहकारीकर्मीहरुको सहभागिता रहनेछ । सम्मेलनको बारेमा जानकारी दिन मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । सम्मेलनबाट युवा वर्गहरु सहकारीमा आवद्ध हुन प्रेरित गर्ने, बिभिन्न तहका सरकारलाई सहकारीमैत्री युवा लक्षित कार्यक्रम आयोजनाका लागी निर्माण सहयोग पुग्ने अपेक्षा गरि
महिला उद्यमीका समस्या बुझ्दै रमारानी

महिला उद्यमीका समस्या बुझ्दै रमारानी

   
नेपालगन्ज : झण्डै २३ वर्षदेखि निरन्तर उद्यमका क्षेत्रमा क्रियाशिल छन्, रमारानी बैश्य । महिला कला केन्द्र स्थापना गरेर उनले प्रशिक्षणमुलक कामगर्दै आएकी छन् । घर बाहिर जान हिचकिचाउने समुदायका महिलाहरु कमै व्यवसायमा संलग्न छन् । तर रमारानीले ती सबै कुरा तोड््दै आफुलाई व्यवसायमा स्थापित गराउन सफल भईन । उनकै महिला केन्द्रमा धेरै महिलाहरुले सिलाईकटाई लगायतका तालिम दिएर रोजगार बन्न सकेका छन्् । महिलाहरु
‘सूचना प्रविधिमा  स्पष्ट नीतिको खाँचो’

‘सूचना प्रविधिमा स्पष्ट नीतिको खाँचो’

   
सूचना प्रविधिको उपयोगिता बिना हुने विकासको के अर्थ ? जहाँ पनि जसरी पनि सूचना प्रविधिले सबैलाई छोएको छ । त्यसैले गत वर्ष भएको निर्वाचनमा हाम्रा नेताहरुले सूचना प्रविधिलाई नै मुख्य नारा बनाए । उनीहरुले स्मार्ट सिटीदेखि भिलेज बनाउनेसम्मका लोकपृय नारा अघि सारे । त्यो कार्यान्वयन कहिले हुन्छ ? हेर्न बाँकी नै छ । कार्यान्वयन गर्ने र गराउने दायित्व हामी सबैको हो । यसै सन्र्दभमा क्यान महासंघ बाँके शाखाका
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघद्धारा सहयोग

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघद्धारा सहयोग

   
बाँके : बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँकी प्रतिमा शर्माको एमबिबिएस अध्ययनका नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँके शाखाले २१ हजार सहयोग गरेको छ । प्रतिमा शर्मा सहयोगका समितिका संयोजक समेत रहेका खजुरा ४ का वडा अध्यक्ष तिलकविर सुनारको उपस्थितीमा सोमबार संघका ननिर्वाचित अध्यक्ष शालिक सुवेदी, निर्वतमान अध्यक्ष बुद्धिप्रसाद अधिकारी, प्रथम उपाध्यक्ष मन्दिरा पाण्डे, द्धितिय उपाध्यक्ष सालिक सु
बाँके र बर्दियाका होमस्टेमा सबैभन्दा धेरै पर्यटक भित्रिए

बाँके र बर्दियाका होमस्टेमा सबैभन्दा धेरै पर्यटक भित्रिए

   
बाँके : होमस्टेले कला, संस्कृतिक मात्र जोगाउने नभई स्थानीयस्तरमा जनातको आयस्तर बृद्धिमा पनि महत्वपूर्ण भुमिका खेलेको छ । आर्थिक उपार्जनको महत्वपूर्ण माध्यम होमस्टे बनेको सरोकारवाला निकायका अगुवाहरुले बताएका छन् । पर्यापर्यटन सम्बन्धि सोमबार गाभरमा आयोजित अन्तरक्रियामा बोल्ने बक्ताहरुले उक्त कुरा बताए । होमस्टे एशोसियसन नेपाल प्रदेश नम्बर ५ का सचिव कृष्णलाल चौधरीले दर्ता प्रक्रिया स्थानीय तहबाट भए
जाडोको कपडा तयार

जाडोको कपडा तयार

   
बाँके : न्यू लुम्बिनी गार्मेन्ट उद्योग, घरबारीटोल नेपालगन्जले जाडोको मौसमलाई लक्षित गरी कपडा उत्पादन गर्न सुरु गरेको छ । जाडोको मौसम नजिकिएकाले अत्याधुनिक मेशिनबाट कपडा उत्पादन सुरु गरिएको सन्चालक कश्मिरा खातुनले बताईन । न्यू लुम्बिनी गार्मेन्ट उद्योगमा हालै मात्रै कच्चा पदार्थ उत्पादन गर्ने अत्याधुनिक सर्कुलर, पाउरफ्लाईट मेशिन ल्याईएको छ । अहिले यो मेशिनले आफै कच्चा पदार्थ उत्पादन गर्छ । सन्चालक
व्यापारमा श्रीमानको साथ

व्यापारमा श्रीमानको साथ

   
नेपालगन्ज : श्रीमान कबिराम बुढाथोकी स्वास्थ्यकर्मी । सरकारी जागिरे भएका कारण उनी आफ्नो काममा निकै व्यस्त रहनुपर्ने । मिना डाँगीले घर व्यवहार सम्हाल्नुपर्ने । अनि व्यवसायी कसरी अगाडी बढ्यो होला त ? धेरै जसो श्रीमान श्रीमती यस्तै घरायासी उल्झनमा अल्झिएका हुन्छन् । अझ महिलाहरु त त्यही उल्झनमा चुल्हो चुकोमै सीमित भएका थुप्रै उदाहरण छन् । तर नत मिना चुल्हो चुकोमै सिमित हुन चाहिन नत श्रीमान कबिरामले त्