नियमित समाचार

हरेकले चिटिक्क कोट, पाईण्ट खोज्छन्

हरेकले चिटिक्क कोट, पाईण्ट खोज्छन्

   
बाँके :  सिलाई कटाईका क्षेत्रमा २० वर्षदेखि सक्रिय छन्, शालिकराम परियार । नेपाल कपडा सिलाई व्यवसायी संघ बाँकेका अध्यक्ष समेत रहेका परियारले सिलाई कटाईका क्षेत्रमा नयाँपन दिने काम गरेका छन् । उनले नयाँ पुस्ता सुहाउँदो कपडाको डिजाईन तयार गर्छन । परम्परागत पोशाकमा पनि नयाँपन दिन उनी माहिर छन् । शालिकरामले न्यू स्टाईल सटिङ एण्ड सुटिङ टेलर्स नेपालगन्जको न्यूरोड, कोहलपुर र दाङ्गको तुलसीपुरमा सन्चालन गरि
अतिक्रमण हटाउने तयारीमा वन कार्यालय

अतिक्रमण हटाउने तयारीमा वन कार्यालय

   
बाँके : डिभिजनल वन कार्यालय बाँकेले बिभिन्न समयमा बाँकेमा अतिक्रमण परेका वनलाई अतिक्रमण मुक्त बनाउनका लागि रणनीति बनाउने भएको छ । लामो समयदेखि वन अतिक्रमण नहटाईएका बेला वन कार्यालयले सरोकारवाला निकाय सबैको सहयोग र साथ लिएर अतिक्रमण हटाउने तयारी गरिरहेको छ । बाँकेमा २१ सय ६६ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेका छन् । बाढी, पहिरो, आगलागीका कारण बिस्तापित भएका परिवार मात्र होइन राजनीतिक आडमा व

पुस्तक व्यवसायीलाई लाग्यो अधिवेशन

   
बा“के ः नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको जिल्ला अधिवेशन भब्यरुपम हुने भएको छ । मंसिर १ गते अधिवेशनको मिति तय गरिएको छ । अधिवेशनको तयारी तिब्ररुपमा भइरहेको अध्यक्ष बुद्धिप्रसाद अधिकारीले बताएका छन । अधिकारी नेतृत्वको महासंघले पहिलो पटक नेपालगन्जमा भब्यतापूर्वक पुस्तक मेला सम्पन्न गरेको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

ओम प्लाईको काठमाण्डौंमा शोरुम सुरु

   
नेपालगञ्ज : नेपालगन्जमा रहेको ओम प्लाई एण्ड फर्निचरले आफ्ना उत्पादनको बिक्री बितरणका लागि देशभर बजार बिस्तार गरिरहेको छ । पछिल्लो समय लोकपृय बन्दै गएको ओम प्लाईका उत्पादनहरु बिक्रीका लागि उद्योग आवटलेटका रुपमा राजधानी काठमाण्डौंमा शोरुम सन्चालन ल्याईएको छ । उद्योगका प्रबन्ध निर्देशक पशुपति दयाल मिश्रका अनुसार राजधानी काठमाण्डौंस्थित सानो भ¥यागंमा सोरुम सन्चालन गरिएको छ । उक्त सोरुमबाट ओम प्लाईका

बाँकेमा आलु उत्पादन बढ्ने

   
नेपालगञ्ज । बाँके जिल्लामा यो वर्ष आलुको उत्पादन वृद्धि हुने प्रक्षेपण गरिएको छ । गतवर्ष बाँकेमा ३८ हजार ४ सय ७५ मेट्रिक टन उत्पादन भएको थियो । यो वर्ष पनि मौसम अनुकूल भएको समयभित्र आलु रोपिएकाले उत्पादन राम्रो हुने प्राविधिकको भनाइ छ । यस जिल्लामा काडनर, लालगुलाब, टीपीएस जातको आलु बढी उत्पादन हुने गरेको छ । यहाँका कृषकले कोहलपुरस्थित शीतभण्डारबाट आलुको बीउ खरीद गर्ने गरेको नेपालगञ्ज उपमहानगरपालिक

नेपालगन्जका पहिलो सिए कन्हैयालाल टण्डन

   
बाँके : कपडाको होलसेल ब्यापार राम्रै गरी चलेकाले पनि बुवा बद्रीनाथ टण्डन छोराले त्यही व्यापार सम्हालेर सहयोग गरिदिओस् भन्थे । भर्खर एसएलसी सकेर उच्च शिक्षाको तयारी गरिरहेको छोरा कन्हैयालाललाई उनी भन्थे,—‘परिवारका अरु मान्छेले यहीबाट उच्च शिक्षा लिएका छन् । तिमिले पनि यतै पढ्ने र व्यापारमा हात बढाउने काम गर्नुपर्छ ।’ तर कन्हैयालालले के पढ्ने भन्ने बिषयमा फरक ‘मुड’ बनाइसकेका थिए ।बुवाले भनेजस्तै व्

सुनमा ढुक्क हुनुहोस्ः अध्यक्ष दियाली

   
सुन किन्दा कस्तो किन्ने भन्ने अन्यौलता सबैमा हुन्छ । शुद्धताका कुरा पनि आउँछ । धेरैले आशंका गरेका हुन्छन् । तर व्यवसायी भने त्यस्तो कुनै आशंका नगर्न र ढुक्कसंग किन्न आग्रह गर्छन् । प्रस्तुत छ, यिनै बिषयमा बाँके सुनचाँदी तथा गहना व्यवसायी संघका अध्यक्ष बुद्धि दियालीसंग गरिएको कुराकानी : सुनमा ग्राहकहरुका तर्फबाट सुनको शुद्धतामा आशंका गरिन्छ । के भन्नुहुन्छ ? दुःख कमाएको पैसा सुनमा मात्र होइन
अब उद्यमी बन्ने पालो महिलाको

अब उद्यमी बन्ने पालो महिलाको

   
शोभा गुरुङ्ग नेपालको प्राचीन ईतिहास अध्ययन गर्ने हो भने त्यति बेला महिला र पुरुष विच केवल प्राकृतिक भिन्नता थियो । मातृसत्तामा आधारित त्यसबेलाको समाज उत्पादन कार्यमा दुवैको समान भुमिका रहेको थियो भने सामाजिक र सांस्कृतिक रुपमा कुनै विभिन्नता थिएन । उत्तर बैदिक काल वा कृषि युगमा आई पुग्दा समाजद्धारा महिला र पुरुषका लागि पृथक पृथक भूमिकाहरु निर्माण हुन थाले । उत्पादनमुलक कार्यमा पुरुषहरुको प्रमुख

मोवाईल कभर मेशिन भित्रियो

   
नेपालगन्ज : अब नेपालगन्जमै मोवाईलमा कभर आफुले चाहेको तस्बिर राख्न पाईने भएको छ । आफुले चाहेको व्यक्तिगत तथा पर्यटकियस्थलको फोटो राखेर त्यसलाई स्मरणिय बनाउन सकिने भएको छ । नेपालगन्जस्थित नोकिया केयर सेन्टरले त्यस्तो प्रकारको मेशिन भित्रा्एको प्रोपराईटर प्रमोद गुप्ताले बताए । नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियएसनका उपाध्यक्ष समेत रहेका गुप्ताले नेपालगन्जमा नयाँ प्रविधिको मेशिन भित्रिएको बताए ।
अनिवार्य भ्याटले साना इलेक्ट्रोनिक्सलाई मर्का

अनिवार्य भ्याटले साना इलेक्ट्रोनिक्सलाई मर्का

   
विजनेश संवाददाता बाँके : उपमहानगरपालिका भित्रका सबैखाले इलेक्ट्रोनिक्स व्यवसाय अनिवार्य मूल्य अभिबृद्धि कर ( भ्याट) मा जाने व्यवस्थाले साना व्यवसायीलाई मर्कामा पारेको छ । थोरै लगानीमा सन्चालनमा रहेका इलेक्ट्रोनिक्स व्यवसायीले अनि अनिवार्य भ्याटमा जाने व्यवस्थाको बिरोध गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका भित्रका इलेक्ट्रोनिक्स व्यवसायीले भ्याटमा जाने निर्णयले खर्च व्यवस्थापन र लेखाप्रणाली राख्न