नियमित समाचार

नेपालगन्ज नाकाबाट भन्सार छलेर काठमाण्डौं पुगेको बस प्रहरी नियन्त्रण

नेपालगन्ज नाकाबाट भन्सार छलेर काठमाण्डौं पुगेको बस प्रहरी नियन्त्रण

   
नेपालगन्ज, ४ बैशाख : नेपालगन्ज नाकाबाट भन्सार छलेका सामान सहित काठमाण्डौं पुगेको एउटा बसलाई प्रहरीले गत चैत ३० गते नियन्त्रणमा लिएको खुलेको छ । भारतको नयाँदिल्लीबाट बाँकेको नेपालगन्ज हुँदै काठमाडौं आएको ना.५ ख. ४८४२ नं.को यात्रुवाहक बसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त बसलाई भन्सार छली तस्करीका सामानहरु ल्याइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त स्वयम्भुबाट खटी गएको प्रहरी टो
राँझा बिमानस्थलमा प्रधानमन्त्रीको भब्य स्वागत ( हेर्नु तस्वीर)

राँझा बिमानस्थलमा प्रधानमन्त्रीको भब्य स्वागत ( हेर्नु तस्वीर)

   
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बिहान राँझा बिमानस्थलमा भब्य स्वागत गरिएको छ । भेरी बबई डाईभर्सनको सुरुङ्ग ब्रेक थ्रु लगायतका कार्यक्रममा सहभागि हुन राँझा बिमानस्थलमा श्री एयरलाईन्सको बिमानबाट ओर्लिएका प्रधानमन्त्रीलाई प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल लगायतका बिशिष्ट व्यक्तिले प्रधानमन्त्रीलाई स्वागत गरेका थिए ।
संघले भन्यो,–‘विकासका लागि सघाउन खोज्दा बिवादमा पार्न खोजियो’

संघले भन्यो,–‘विकासका लागि सघाउन खोज्दा बिवादमा पार्न खोजियो’

   
नेपालगन्ज, २ बैशाख : त्रिभुवनचोक प्रकरणमा नेपालगन्ज उद्योग वाणिज्य संघले औपचारिकरुपमा आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको स्वीकृतीमा चोक पुर्ननिर्माण गर्ने तयारीमा रहेको संघलाई रातारात शालिक राख्ने ठाउँ भत्काएको आक्षेप लगाईएको छ । स्वीकृती दिने उपमहानगरपालिकाले समेत आफ्नो बचाउ दै दोषजति संघलाई दिएको छ । संघका अध्यक्ष नन्दलाल बैश्य र महासचिव अजय टण्डनले सोमबार प्रेस ब
लायन्स पार्क गाभरमा फुलेका शुन्दर फुल

लायन्स पार्क गाभरमा फुलेका शुन्दर फुल

   
बाँकेको पर्यटकियक्षेत्र गाभरमा रहेको लायन्स पार्कमा यतिबेला ढकमक्क भएर फुलहरु फुलेका छन् । नयाँ वर्षको अवसरमा घुम्न गएकाहरुका लागि पार्कमा फुलेका फुलले लोभ्यायो । नेपालगन्जमा क्रियाशिल लायन्स क्लवले चरणबद्ध योजना बनाएर पार्क निर्माण गरेका हुन । उक्त प्रमुख जिल्लाकै प्रमुख पिकनिक स्पटका रुपमा समेत स्थापित बनेको छ ।
फेसबुक नेपालसहित विश्वभर अवरुद्ध

फेसबुक नेपालसहित विश्वभर अवरुद्ध

   
काठमाडौं–चर्चित सामाजिक सञ्जाल फेसबुक नेपालसहित विश्वभर अवरुद्ध बनेको छ । ट्वीटर प्रयोगकर्ताहरुले फेसबुक अवरुद्ध भएको भन्दै स्कृनसटहरु पोस्ट गरिरहेका छन् । फेसबुककै स्वामित्वमा रहेको ह्वाट्स एप र इन्ट्राग्राममा पनि समस्या आएको समाचारहरुमा जनाइएको छ । नेपालमा पनि आइतबार दिउँसो साढे २ बजेतिरदेखि यो समस्या देखिएको छ । प्रयोगकर्ताहरुले फेसबुक खोल्ने प्रयास गरेपनि सफल नभएको जानकारी ट्वीटरमा गरिरहेका
नयाँ वर्षको पहिलो दिन, नेपालगन्जको पहिलो तस्वीर !

नयाँ वर्षको पहिलो दिन, नेपालगन्जको पहिलो तस्वीर !

   
आज नयाँ वर्ष २०७६ को पहिलो दिन । हर्सोल्लासका साथ नयाँ वर्षलाई स्वागत गरिएको छ । बैशाख पुर्णिामा समेतको अवसरमा नेपालगन्ज,सुर्खेतराडस्थित शिख समुदायको पवित्रस्थल गुरद्धारा यसरी सजाईएको छ ।
जिब्रो छेड्ने परम्परा !

जिब्रो छेड्ने परम्परा !

   
नेपालगन्ज,३०,चैत : आज चैते दसैं तथा रामनवमी पर्व मनाइदै छ । चैते दसैंको भोलिपल्ट रामनवमी पर्व मनाइने गरेको भए पनि यस वर्ष दुवै तिथि एकै दिन परेकाले चैते दसैं तथा रामनवमी पर्व एकै दिन मनाइँदै छ । चैते दसैं शक्तिस्वरुपा देवी भगवतीको पूजा आराधना गरी मनाईंदैछ । चैते दसैं हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन मनाउने परम्परा छ । यस्तै नेपालगंजमा रहेको प्रसिद्ध बिभिन्न शक्तिपिठ मन्दिरहरु मध्य बागेश्वारी मन्
जग्गा खरिद गर्दा तपाई नठगिने हो भने यी ३ कुरामा ध्यान दिनुस्

जग्गा खरिद गर्दा तपाई नठगिने हो भने यी ३ कुरामा ध्यान दिनुस्

   
काठमाडौं। बालुवाटार भित्रको जग्गा व्यक्तिका नाममा पास गरिएको समाचार सार्बजनिक भएपछि सामाजिक सञ्चाल तातेको छ। वालुवाटारको जग्गा किन्नेमा नेकपाका प्रभावशाली नेता तथा महासचिव विष्णु पौडेलका छोरा पनि परेपछि चर्चा थप चुलिएको हो। सरकारी जग्गा कसरि व्यक्तिको नाममा गयो त्यसको छुट्टै पाटो छ। तर सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले नेकपाका नेता विष्णु पौडेल जग्गा किन्दा ठगिएको वताए। जग्गा किन्दा ठगिए
उद्योग वाणिज्य महासंघको साधारणसभा :  कोहलपुर ब्यापार संघ सम्मानित

उद्योग वाणिज्य महासंघको साधारणसभा : कोहलपुर ब्यापार संघ सम्मानित

   
काठमाडौं। नेपाल उद्योग बाणिज्य महासंघले महेशलाल प्रधानलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ। महासंघका पूर्व अध्यक्षसमेत रहेका प्रधानलाई प्रधानमन्त्री केपी ओलीले सम्मान गरेका हुन्। चण्डीराज ढकाललाई पनि विशेष सम्मान गरिएको छ। उनी पनि महासंघका पूर्वअध्यक्ष हुन्। माहासंघको ५३औं बार्षिक साधारणसभाको अवशर परेर समन्न गरिएको हो। द्वीराष्ट्रिय संगठनमा नेपाल-भारत उद्योग बाणिज्य संघलाई सम्मानि