लगानी सम्मेलन : ७७ परियोजनाहरु सोकेस, करिव १६ वटामा मात्र लगानी प्रतिबद्धता
काठमाडौं। रेल, विमानस्थलजस्ता परियोजनाहरु सोकेस गरिए पनि लगानी सम्मेलनमा अधिकांस प्रतिवद्धता जलविद्युत र सोलार पावरका लागि आएको छ। अहिले प्रतिबद्धता भनेर हस्ताक्षर गरिए पनि कतिपय परियोजना पहिलेदेखि नै सञ्चालनमा आइसकेका पनि छन्। ७७ परियोजनाहरु सोकेस गरिएको सम्मेलनमा करिव १६ वटामा लगानी प्रतिबद्धता आएको छ। कतिपय प्रतिबद्धता सोकेस नगरिएका परियोजनाहरुमा समेत छ।
दुई दिनसम्म चलेको सम्मेलनमा करिव ६०० जन









