नसर्ने राेगकाे पहिचानका लागि खजुरामा यसरी भइरहेकाे छ स्वास्थ शिविर
नेपालगन्ज : बाँकेको खजुरामा फाल्गुन महिनाभरका लागी सन्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरलाई थप परिष्कृत गर्दै लगिएको छ । खजुरा गाउँपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा सन्चालनमा रहेको स्वाथ्य शिविरमा स्त्री रोग विशेषज्ञ, जनरल फिजिसन चिकित्सक सहितको सेवा प्रदान गरिएको छ । आइतबार खजुराको वडा नम्बर ३ को खजुरा प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको शिविरमा भेरि अस्पताल नेपाल









