‘अपटेड’ छ, जिल्ला प्रशासन कार्यालय बाँके
नेपालगन्ज : जिल्ला प्रशासन कार्यालय बाँकेमा तपाईले राहादानीका लागि दिएको निवेदन स्वीकृत भयो की भएन भन्ने जान्नका लागि कार्यालयमै धाउनुपर्दैन । त्यसका लागि जिल्ला प्रशासन कार्यालय बाँकेको सामाजिक सन्जाल फेसबुक पेजमा हेरे पुग्छ । उक्त फेसबुक पेजमा राहादानी आयोकी आएन । राहादानी स्वीकृत भयोकी भएन भन्ने सबै जानकारी उल्लेख हुन्छ ।
राहादानी मात्र होइन सार्वजनिक महत्वका हरेक बिषयहरु यतिबेला जिल्ला प्रशा









