गाउँपालिकाको गतिविधि मोवाइल एप्सबाट
जानकी, ७ फागुन : बाँकेको जानकी गाउँपालिकाले आफ्नो सेवाप्रवाहलाई मोवाइल एप्स मार्फत प्रविधिमैत्री बनाएको छ । मोवाइल एप्सको आज एक समारोहकाबीच गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले शुभारम्भ गर्नुभयो । मोबाइल एप्लिकेशन सार्वजनिकसँगै सबै वडाका जनताले गाउँपालिकाले प्रदान गर्ने सेवा घरमा बसीबसी सजिलै बुझ्न सक्ने जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले जानकारी दिनुभयो ।
‘कुनैपनि योजनाको कार्यान्वयनको







