भारतीय गृहमन्त्रीको शिरमा ढाका टोपी ढलक्क ढल्कियो
नेपालगन्ज : भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले ढाका टोपी लगाएका छन् । नेपालगन्जसंग सीमा जोडिएको रुपैडियामा सोमबार दिउँसो एकिकृत भन्सार जाँचचौकीको शिलान्यास गर्न आएका गृहमन्त्री सिंहलाई नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले ढाका टोपी लगाईदिएका थिए ।
नेपालगन्ज हुँदै पश्चिम नेपालकै विकासका लागि प्रभावकारी हुने ठानिएको एकिकृत भन्सार जाँचचौकी शिलान्यास कार्यक्रममा नेपालगन्जब








