हत्याका दुई अभियुक्त सार्वजनिक
नेपालगन्ज : बाँकेको कोहलपुरमा पाँचदिन अघि हत्या गरिएका युवाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालयले बुधबार पत्रकार सम्मेलन गरि हत्यामा सङलग्न बाँके राप्ती सोनारी २ का बर्ष २१ का जिरे भन्ने युवराज गिरि र अछाम हिस्मा गाउपालिका ६ का २२ बर्षका भरत बहादुर शाहीलाई पक्राउ गरेको जानकारी दिएको हो । बाँकेका प्रहरी प्रमुख एसपि अरुण पौडेलका अनुसार शाहीलाई सुर्खेतको सालकोटबाट मंगलबार









