अन्यौलमा निकासी प्रवद्र्धन केन्द्र नेपालगन्ज
बाँके : प्रदेश ५, ६ र ७ को निकासी व्यापार बृद्धि गर्नका लागि प्रवद्र्धनात्मक कार्यहरु गर्दै आएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र नेपालगन्ज कार्यालय अब रहनेकी नरहने अन्यौलमा छ । राज्यको पुर्नसंरचना पछि यस्ता कार्यालयहरु खारेज हुने वा अन्य कुनै बिधिबाट सन्चालन हुने हुन भन्ने अहिलेसम्म टुंगो लागेको छैन ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र नेपालगन्ज कार्यालय अहिले सुनसान जस्तै छ । एक जना









