भाइबर बैंकिङ के हो ?
नेपालमा पछिल्लो समय बैंकिङ क्षेत्रमा नयाँ नयाँ प्रविधिहरु भित्रिरहेका छन् । जसमध्येको एक हो, भाइबर बैंकिङ । आजकल हरेक व्यक्तिको हातमा स्मार्ट फोन रहेको छ । भाइबर पनि लोकप्रिय सामाजिक संजाल बनिसकेको छ । यस्तो अवस्थामा, बैंकहरु पनि ग्राहकहरुसँग भाइबरमार्फत जोडिन थालेका छन् । बैंकहरुले भाइबरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सम्बन्धि सम्पुर्ण जानकारीहरु उपलब्ध गराउछन् ।
भाईबर बैंकिङ सेवा मार्फत ग्राहकल








