नियमित समाचार

मदिरा सम्बन्धी कानुनी व्यवस्था बारे जानकारी

मदिरा सम्बन्धी कानुनी व्यवस्था बारे जानकारी

   
१. भौतिक नियन्त्रण अन्तर्गतका वाईन, साईडर, बियर, मोलासेस जस्ता मदिराजन्य वस्तुको अन्तःशुल्क दाखिला कहां गर्नु पर्छ ? -भौतिक नियन्त्रण अन्तर्गतका वाईन, साईडर, बियर, मोलासेस जस्ता मदिराजन्य वस्तुको उत्पादन गरी निष्काशन गर्दाका वखत प्रतिष्ठानमा र आयात गर्दा भन्सार विन्दूमा अन्तःशुल्क दाखिला गर्नु पर्छ । २. मदिरा उत्पादन गर्ने ईजाजतपत्रवालाले मोलासेस, स्प्रिट लगायतका कच्चा पदार्थको उचित संरक्षण
‘एलबी क्षेत्री : कप्तान १९९८’ पुस्तकको कभर सार्वजनिक, प्रतिक्षामा पुस्तक

‘एलबी क्षेत्री : कप्तान १९९८’ पुस्तकको कभर सार्वजनिक, प्रतिक्षामा पुस्तक

   
बाँके : क्रियटिभ बुक्सले खेलकुद् विधाको अर्को पुस्तक ‘एलबी क्षेत्री : कप्तान १९९८’ पुस तेस्रो साता बजारमा ल्याउँदै छ । बुधवार पुस्तकको कभर सार्वजनिक गरिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान एलबी क्षेत्रीको संस्मरणात्मक यो पुस्तक क्रियटिभ बुक्सको पाँचौं प्रकाशन हो । नेपालले सन् १९९६ देखि औपचारिक रुपमा आधिकारिक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न थालेको हो । पहिलो राष्ट्रिय टिमक
प्रधानमन्त्रीको नियत खराब होइन तर नियति सामु लाचार बने  : कमल थापा

प्रधानमन्त्रीको नियत खराब होइन तर नियति सामु लाचार बने : कमल थापा

   
बाँके : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी ओलीको राष्ट्रबादी र केही गरौं भन्ने नियत खराब नभएपनि उनी नियति सामू लाचार बनेको बताएका छन् । पार्टीको प्रदेश नम्बर ५ को प्रशिक्षण तथा सम्मेलनलाई नेपालगन्जमा सम्बोधन गर्दै थापाले प्रधानमन्त्री लाचार बन्दा सरकार हरेकक्षेत्रमा असफल बन्दै गएको बताए । ‘व्यक्तिगतरुपमा म प्रधानमन्त्रीको राष्ट्रबादी भावना र केही गरौं भन्ने न
दामोदर आचार्य :  मुस्किल समयका अध्यक्ष, ‘ड्रिम प्रोजेक्ट’का परिकल्पनाकार

दामोदर आचार्य : मुस्किल समयका अध्यक्ष, ‘ड्रिम प्रोजेक्ट’का परिकल्पनाकार

   
उद्योग वाणिज्य संघ मात्र नभई राजनीति र नेपालगन्जको सामाजिक आन्दोलनका क्षेत्रमा दामोदर आचार्य चिरपरिचित नाम हो । पदमा रहंदा होस् चाहे नरहंदा संघदेखि सामाजिक आन्दोलनसम्म उनको भुमिकालाई कसैले नजरअन्दाज गर्न सक्दैनन् । सरकारी सेवा छाडेर व्यवसाय हुँदै राजनीतिमा आएका आचार्य २०५४ सालदेखि उद्योग वाणिज्य संघमा सक्रिय छन् । २०५४ सालमा उनी मनोनित सदस्य भएका थिए । उद्योग वाणिज्य संघ प्रवक्ता देखि अध्यक्षसम्मक
भन्सारमा प्रयोग हुने शब्दावली सम्बन्धी जानकारी

भन्सारमा प्रयोग हुने शब्दावली सम्बन्धी जानकारी

   
बैकिङ प्रणाली अन्तर्गत भुक्तानी भन्नाले के के लाई बुझाउँछ ? बैकिङ प्रणाली अन्तर्गत भुक्तानी भन्नाले LC, Draft, TT, CAD, D/P, D/A मार्फत हुने भुक्तानी र अग्रिम भुक्तानी समेतलाई बुझाउँछ ।  प्रज्ञापनपत्रलाई कसरी प्रस्तुत (Submit) गरिन्छ ? ASYCUDA पद्धति लागू भएको भन्सार नाकामा विद्युतीय माध्यमबाट सम्प्रेषण गर्न सकिन्छ भने अन्य कार्यालयहरुमा उपस्थित भई दर्ता गराउनु पर्ने हुन्छ ।  कागजातहरु  प
नृत्य प्रतियोगितामा जिभिएन स्कुल प्रथम

नृत्य प्रतियोगितामा जिभिएन स्कुल प्रथम

   
बाँके : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जले सन्चालन गरेको खाद्य मेलामा आयोजना गरिएको नृत्य प्रतियोगितामा जिभिएन स्कुल प्रथम भएको छ । धेरै बिद्यार्थीहरु माझ भएको अन्तिम प्रतिस्पर्धाबाट नृत्य प्रतियोगितामा जिभिएन स्कुलकी सरिता फुयाल प्रथम भईन । उनले नगद २० हजार र प्रमाणपत्र पाईन । उनलाई प्रतिनिधि सभाषद महेश्वर गहतराज अथकले पुरस्कार प्रदान गरेका थिए । जिभिएन स्कुल शिक्षाका साथ साथ
शाखारहित बैंकिङ सेवा भनेको के हो ?

शाखारहित बैंकिङ सेवा भनेको के हो ?

   
बैंकहरुले आफ्नो भौतिक शाखा बिना बैंककै कर्मचारीहरुलाई एजेण्टको रुपमा प्रयोग गरी दुर्गम तथा गाउँगाउँमा दिने बैंकिङ सेवा नै शाखारहित बैंकिङ सेवा हो । यस्तो बैंकिङ सेवा सुगम क्षेत्रमा भन्दा दुर्गम क्षेत्रमा बढी सञ्चालनमा आएको पाइन्छ । नेपालको सन्दर्भमा अन्य बैंकिङ सेवाको तुलनामा शाखा रहित बैंकिङ सेवा सस्तो र छरितो मानिन्छ । बैंकहरुले दुर्गम क्षेत्रमा भौतिक शाखा विस्तार गर्न नसकेको अवस्थामा बैंककै

रामारोशन सहकारीमा टंक धामी अध्यक्ष

   
बाँके : रामारोशन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं साधारणसभाले टंक धामीलाई पुन : अध्यक्षमा सर्बसम्मतरुपले चयन गरेको छ । शनिबार सम्पन्न साधारणसभाले धार्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रोहिणी स्वाँर, सचिव जानकी देवकोटा, कोषाध्यक्ष खम्बसिंह कुँवर चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यमा पार्वती चलाउने, भरतबहादुर कडायत,कृष्ण कुँवर, रेखा आउजी, सिता अधिकारी च
टोल -टोलबाट निस्किएर नेपालगन्जमा सरसफाई गरियो

टोल -टोलबाट निस्किएर नेपालगन्जमा सरसफाई गरियो

   
बाँके :  नेपालगन्जमा बिहानैदेखि बृहद सरसफाई अभियान सुरु भएको छ । नेपालगञ्ज उप महानगरपालिका, उद्योग बाणिज्य संघको र बातावरण तथा बाल अधिकार संरक्षण केन्द्र(इन्प्रोक) नेपालको सह आयोजनामा सरसफाई अभियान सुरु भएको हो । नेपालगन्जलाई शुन्दर र सफा बनाउने जनचेतना सहित अभियान सुरु गरिएको हो । उक्त अभियानका लागी वडा कार्यपालिकाका अध्यक्ष तथा सदस्यले आफ्नो वडा वा तोकिएको स्थानमा सहभागीहरुलाई समन्वय र परिचाल
भारतबाट हुने पैठारी सम्बन्धमा जानकारी

भारतबाट हुने पैठारी सम्बन्धमा जानकारी

   
भारतबाट मालवस्तु पैठारी गर्ने प्रक्रियाहरु के के हुन् ? क) प्रतीतपत्र/ टी.टी. /ड्राफ्टको माध्यमबाट ख) स्थानीय खरिद (लोकल पैठारी) बाट भारतमा परिवत्र्य विदेशी मुद्रा भूक्तानी गरी पैठारी गर्दा भन्सार कार्यालयमा के कस्ता कागजातहरु पेश गर्नु पर्दछ ? ती कागजातहरु हुन् :  १)            प्रज्ञापनपत्र २)            प्रतीतपत्र/टी.टी. /ड्राफ्ट ३)            ARE 1 फाराम ४)            विमाको