नियमित समाचार

इलेक्ट्रिक कारको टायर चाँडो खिइन्छ ?

इलेक्ट्रिक कारको टायर चाँडो खिइन्छ ?

   
विश्वभर विद्युतीय कारको प्रयोग तिब्र गतिमा बढिरहेको छ । कार्बन उत्सर्जन नगर्ने, संचालन खर्च ज्यादै न्यून पर्ने र प्रयोग गर्न सजिलो हुनेजस्ता कारणले संसारका धेरै मानिसले ईभीलाई अपनाउन थालेका छन् । विद्युतीय कारका धेरै फाइदाहरु भएपनि केहि यस्ता कुराहरु पनि छन्, जसले उनीहरुलाई पेट्रोल कार भन्दा महँगो बनाउँछ ।   चार्जिङ पूर्बाधार र रेन्ज एन्जाईटी ईभीमा देखिने प्रमुख समस्या हुन् । यसको अलवा
खर्चका कारण बन्द गरिएको लुम्बिनी मुख्यमन्त्रीको सम्पर्क कार्यालय पुनः सञ्चालनमा

खर्चका कारण बन्द गरिएको लुम्बिनी मुख्यमन्त्रीको सम्पर्क कार्यालय पुनः सञ्चालनमा

   
बुटवल । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलबाट हटाइएको मुख्यमन्त्रीको सम्पर्क कार्यालय तथा निवासलाई पुनः सञ्चालनमा ल्याएका छन् । बुटवल मिलनचोकको सडक विभाग परिसरमा रहेको आन्तरिक राजश्व कार्यालयको भवनमा रहेको कार्यालयलाई यसअघिका मुख्यमन्त्री जोखबहादुर महराले हटाएका थिए ।   तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको पालादेखि ०७४ सालबाट सो भवनमा मुख्यमन्त्रीको निवास थियो । प्रदेश र
जन्मदिनमा वडा अध्यक्ष राम डाँगीले बिद्यार्थीलाई शैक्षिक सामाग्री दिए

जन्मदिनमा वडा अध्यक्ष राम डाँगीले बिद्यार्थीलाई शैक्षिक सामाग्री दिए

   
नेपालगन्ज । गुर्भाकोट नगरपालिका वडा नं.-४ का वडा अध्यक्ष राम डाँगीले आफ्नो जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन् । शुक्रबार परेकाे जन्मदिनमा नमुना मावि बडाखोलिमा संचालित अनाथ,असाह्य र जुखिमयुक्त बालबालिकाका लागि संचालित आवासिय कक्षामा अध्यनरत विद्यार्थीलाई सहयाेग गरेका हुन । उनल २७ जना बालबालिकाहरुलाई १२ हजार रुपैया बराबरको शैक्षिक सामग्री बितरण गरे ।
ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबिच सम्झौत, सहजै नेपालमा पैसा पठाउन सकिने 

ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबिच सम्झौत, सहजै नेपालमा पैसा पठाउन सकिने 

   
नेपालगन्ज । ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबिच सम्झौता, गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मार्फत सहजै नेपालमा पैसा पठाउन सकिने । ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहनुभएको नेपालीहरुले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको
५० प्रकारका सामान आयात,१७ प्रकारका निर्यात

५० प्रकारका सामान आयात,१७ प्रकारका निर्यात

   
नेपालगन्ज । पश्चिम नेपालको प्रमुख नाका नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८०/८१ मा ३२ देशसँग ७२ अर्ब ६३ करोड रुपियाँभन्दा बढीको वैदेशिक व्यापार भएको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार नेपालगन्ज नाकाबाट गत आवमा राजस्व सङ्कलन लक्ष्य अनुसार हुन नसके पनि ३.४६ प्रतिशतले वैदेशिक व्यापार वृद्धि भएको छ । नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत पूर्णप्रसाद लम्सालले अघिल्लो आव
एमाले बाँके ईन्चार्जमा शान्ति ढकाल

एमाले बाँके ईन्चार्जमा शान्ति ढकाल

   
नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी(एमाले) केन्द्रीय सचिवालयको बैठकले बाँके ईन्चार्जमा शान्ति ढकाललाई जिम्मेवारी ताेकेकाे छ । त्यस्तै निर्वाचन क्षेत्र न. १ मा सूर्य ढकाल, निर्वाचन क्षेत्र न. २ मा पशुपति मिश्र,निर्वाचन क्षेत्र न. ३ मा दीपा शर्मा र मोहम्मद हारुन हलवाईलाई मुस्लिम फांटको ईन्चार्जकाे जिम्मेवारी दिएको छ ।
वेस्टर्न अस्पताल नेपालगञ्जले विश्व स्तनपान सप्ताहमा विशेष कार्यक्रम आयोजना

वेस्टर्न अस्पताल नेपालगञ्जले विश्व स्तनपान सप्ताहमा विशेष कार्यक्रम आयोजना

   
नेपालगञ्ज, १७ साउन, २०८१ – , वेस्टर्न अस्पताल नेपालगञ्जले विश्व स्तनपान सप्ताहको २०२४ को नारालाइ आत्मसाथ गर्दै "स्तनपानमा समानता,सबैको सहयोग र सहभागिता " भन्ने विषयमा एक विशेष कार्यक्रमको आयोजना गर्‍यो। यस कार्यक्रममा स्तनपानको महत्त्व र यसले बालबालिकाको स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावबारे जनचेतना फैलाउने उद्देश्य राखिएको थियो। कार्यक्रममा अस्पतालका बरिष्ठ स्त्री तथा महिला रोग विशेषज्ञ
यसै शैक्षिक सत्रबाट एमबिए अध्यापन सुरु गर्ने

यसै शैक्षिक सत्रबाट एमबिए अध्यापन सुरु गर्ने

   
नेपालगञ्ज : नेपालगञ्जमा रहेको अल्पाइन म्यानेजमेन्ट कलेजले यसै शैक्षिक सत्रबाट एमबिए अध्यापन सुरु गर्ने भएको छ । बिहीबार कलेजले पत्रकार सम्मेलनको आयोजना गरी पोखरा विश्वविद्यालयसँगको सम्बन्धनमा एमबिए अध्यापन सुरु गर्न लागेको जानकारी दिएको छ । कार्यक्रममा कलेजका प्रिन्सिपल केशव प्रसाद पथिकले यसैबर्षदेखि बिबिए फाइनान्सको सम्बन्धन लिन सफल भएको जानकारी दिए । ‘हामीले समयको माग अनुसार बिबिए बिआई
बाढीमा फसेकाकाे उद्धार

बाढीमा फसेकाकाे उद्धार

   
नेपालगन्ज । बाँके प्रहरीले नरैनापुर -६ दोन्द्रा खोलामा खोला तर्ने क्रममा राप्तिसोनारी-७ बस्ने कुल बहादुर थारुलाई उक्त खोलाको बिच जंघारमा फसेको अवस्थामा उद्दार गरेकाे छ । प्रहरी टोलिले उद्दार गर्दै गर्दा खोलाको डिलमा बसेर हेर्दै गरेका दोन्द्रा बस्ने वर्ष ४८ को सहजराम मौर्य र दोन्द्रा बस्ने वर्ष २८ को परशुराम यादव उक्त खोलामा खसको अवस्थामा सबै जनालाई सकुशल उद्दार गरिएको । #arthapage
देशभर अविरल वर्षा

देशभर अविरल वर्षा

   
नेपालगन्ज । अविरल वर्षासँगैको बाढीले उपत्यका जलमग्न मंगलवार राति भएको अविरल वर्षासँगैको बाढीका कारण काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेका छन् । वागमती, विष्णुमती, हनुमन्ते, धोबिखोला, नख्खु, बल्खु खोला लगायतमा वर्षासँगै बाढी आएको हो । बाढीका कारण उपत्यकाका नदी किनार छेउका बस्तीहरु जलमग्न भएका छन् । नदी किनारका सडकहरु, होटल, विद्यालय डुबानमा परेका छन् । अहिले पानी पसेको कोठाहरु