खजुरामा बालिकालाई एचपीभी खोप अभियान शुरु
नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सुरु गरिएको छ। खजुरा–२ स्थित शुक्र माविबाट पालिकाले खोप अभियानको शुभारम्भ गरेको हाे ।
पालिकाका अनुसार विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिकालाई एचपीभी खोप लगाउन सुरु गरिएको छ। नियमित खोप सुदृढीकरण तथा विद्यालय केन्द्रित एचपीभी खोप अभियान सञ्चालनसम्बन्धी पालिकास्तरीय अभिमुखीकरण कार्यक्रमपछि खोप अभि









