नियमित समाचार

‘मलाई डिएपी र युरिया कहिल्यै चाहिएन । कति पर्छ मूल्य पनि थाहा छैन !’ हेराैं भिडियो रिपोर्ट

‘मलाई डिएपी र युरिया कहिल्यै चाहिएन । कति पर्छ मूल्य पनि थाहा छैन !’ हेराैं भिडियो रिपोर्ट

   
https://youtu.be/GEJVu7v2uyM?si=ABxn5XeXq48j5LYS नेपालगन्ज । उहाँ हुनुहुन्छ बर्दिया मधुवन-४ का पृथ्वीलाल बराल मगर । तीन सय बाख्रापालन गरिरहनुभएका उहाँले त्यसैकाे मल खेतबारीमा प्रयाेग गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ,- 'युरिया,डिएपी मलकाे मुल्य कति छ मलाई थाहा छैन । खाेज्नु परेकाे पनि छैन ।'
अहाे ! कति फेरियाे समय

अहाे ! कति फेरियाे समय

   
म बडो गज्जब समयको पुस्ता हुँ ! आधा उमेर ( ८० बर्षलाई आधार मान्दा ) धेरै कुराहरु देखे । भोगे । सहभागी भए र ब्यहाेरे । त्यसैले म आफुलाई यो पृथ्वीको भाग्यमानी पुस्ता भन्न रुचाउँछु । म जन्मिनासाथ मेरो आँखा अगाडी मोबाइल वा ट्याबलेट थिएनन् । न त पिलिक्क पिलिक्क पार्दै फोटो खिच्नेहरु अगाडी उभिएका थिए । न त बा ! आमाले आफ्नो सन्तान जन्मिएको खुशी फेसबुक, इन्स्टा र टिकटकमा शेयर गरे न त ह्वाट्सएप वा म्यासे
वार्षिक आठ हजार ‘लाेकल’ कुखुरा बेच्ने किसान (भिडियो सहित)

वार्षिक आठ हजार ‘लाेकल’ कुखुरा बेच्ने किसान (भिडियो सहित)

   
बाँके । राप्तीसाेनारी-५ का कृष्ण चाैधरीले 'लाेकल'जातकाे कुखुरा पाल्न थालेकाे धेरै बर्ष भयाे । अनेक उताडचडाव झेले पनि उहाँले स्थानीय जातकाे कुखुरापालनमा उदाहरणीय काम गर्नुभएको छ । मासुका लागि बार्षिक आठ हजारसम्म लाेकल कुखुरा बेच्ने उहाँले चल्ला समेत बेच्नुहुन्छ । फरक तरिकाले कुखुरापालन गर्दै आउनु भएका कृष्णसंग भिडियो संवाद :- https://youtu.be/IMkMwSHiJRE?si=kJCHz6Pk5Tkolkbe
पानी उद्योग महासंघकाे केन्द्रीय सदस्यमा शरद रिजाल मनाेनित

पानी उद्योग महासंघकाे केन्द्रीय सदस्यमा शरद रिजाल मनाेनित

   
बिराटनगर - नेपालगन्जस्थित क्रिष्टिलाे पानी उद्योगका संचालक शरद रिजाल नेपाल पानी उद्योग महासंघ केन्द्रीय सदस्यमा मनाेनित भएका छन् । माेरङकाे बिराटनगरमा सम्पन्न महासंघको दोस्रो पूर्ण बैठक रिजाललाई सदस्यमा मनाेनित गरेकाे हाे । उनकाे मनाेनयन पछि पानी उद्योगीकाे हकअधिकार सुनिश्चित गर्न प्रभावकारी काम हुने महासंघले अपेक्षा गरेकाे छ । बैठकमा महासंघको संस्थागत सुदृढीकरण, प्रदेश तथा जिल्ला तहमा संगठनको
जाेगाउन संरक्षणकर्मीकाे रेखदेख (भिडियो सहित)

जाेगाउन संरक्षणकर्मीकाे रेखदेख (भिडियो सहित)

   
नेपालगन्ज —काेहलपुर सहित बाँकेका बिभिन्न ठाउँमा भेटिएका जंगली धान संरक्षण गर्न संरक्षणकर्मीले माग गरेका छन् । संरक्षणकर्मी पुरमल बस्नेतले काेहलपुरकाे दशबिगाहा क्षेत्रमा राजमार्गकाे छेउमा याे धान फेला पारेका थिए । त्यस्तै धान अन्यत्र केही ठाउँमा भएपनि संरक्षण अभावमा नासिदै गएको बस्नेत बताउँछन् । बस्नेत भन्छन्,- ‘पाँच बर्षदेखि मैले यहाँ जंगली धान देखिरहेकाे छु । कुनबेला नासिने हाे कुनै टुंगो छै

‘मेडिकल सिटी’मा खुलेकाे नयाँ अस्पतालले जगाएको आशा

   
नेपालगन्ज । बाँकेकाे नेपालगन्ज र काेहलपुर 'मेडिकल सिटी'कारुपमा उदाएका छन् । पश्चिमका बिरामीको भराेसाे बनेका यहाँका अस्पतालमा गुणस्तरीय सेवा थपिदै छन् । त्यसैक्रममा काेहलपुरमा थपिएको छ 'एच एण्ड एच अस्पताल' । चर्चित प्रसूति तथा महिला रोग विशेषज्ञ डा. दुर्गा विसीको नेतृत्वमा स्थापना भएको यो अस्पतालले २४ घण्टा इमरजेन्सी, ओपिडी, आइसीयू, एनआइसीयू, एचडियू, कम्प्रेहेन्सिभ मेटरनिटी केयर, अत्याधुनिक अपरे
नाफा,नगद प्रवाह र बिक्री : नेपालगञ्जको व्यवसायिक यथार्थ

नाफा,नगद प्रवाह र बिक्री : नेपालगञ्जको व्यवसायिक यथार्थ

   
नेपालगञ्ज पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र हो। भारतसँगको निकट सम्बन्ध, बढ्दो उपभोक्ता वर्ग, स्वास्थ्य र शिक्षा क्षेत्रमा भइरहेको लगानी, रियल स्टेट र होटल–रेस्टुरेन्टको तीव्र विस्तारले यो शहरलाई आर्थिक दृष्टिले अझ बलियो बनाइरहेको छ। बिहानैदेखि रातिसम्म बजारको चहलपहल देख्दा यो शहरको आर्थिक गति उच्च रहेको बुझ्न सजिलो हुन्छ। तर, यसै बजारमा व्यवसायीहरूको साझा गुनासो पनि त्यत्तिकै सुनिन्छ—“बिक्
‘तीजकाे अवसरमा भेरी हाेटलले बिशेष प्याकेज नै दिएको छ’

‘तीजकाे अवसरमा भेरी हाेटलले बिशेष प्याकेज नै दिएको छ’

   
बाँके । नेपालगन्जकाे राँझामा रहेकाे 'हाेटल भेरी'ले तीज पर्वलाई लक्षित गरि बिशेष याेजना ल्याएको छ । 'हाेटल क्याटनेप'ले ब्यवस्थापन सम्हालेपछि बजार बिस्तार तिब्र पारेकाे छ भने तीज जस्तै पर्वमा बिशेष अफर दिइरहेकाे प्रवन्ध निर्देशक किशाेरराज श्रेष्ठले बताउनुभयो । 'राजमार्गसंग जाेडिएको चारतारे मापदण्डमा बनेकाे हाम्रो हाेटल निकै आकर्षक छ । हामीले तीजलाई लक्षित गरेर बिशेष प्याकेज नै बनाएका छाैं । दिदी
रैथाने गाईपालेर गाैमुत्रदेखि गाेबर प्रशाेधन उद्योग चलाइरहेका दम्पती(भिडियो सहित)

रैथाने गाईपालेर गाैमुत्रदेखि गाेबर प्रशाेधन उद्योग चलाइरहेका दम्पती(भिडियो सहित)

   
https://youtu.be/rRMsaIa7GNo?si=LgIXziGtinAykJBT बाँके । डुडुवा-५ कम्दीका शेरबहादुर ऐरी र लक्ष्मी कुमारी पाेखरेल दम्पतीले पचास बढि रैथाने गाईपालन गरेर गाैमुत्रदेखि गाेबरसम्म बेच्ने उद्योग चलाइरहनुभएको छ । भगवती लक्ष्मी गायत्री गाईपालन गाैशाला मार्फत उहाँहरुले उत्पादन गर्ने गाैमुत्र र अन्य सामाग्री देशका बिभिन्न ठाउँमा बिक्री भइरहेकाे छ ।
नबिनालाई ‘एक्टिङ स्टार’काे बिजेता बनाउन एकजुट !

नबिनालाई ‘एक्टिङ स्टार’काे बिजेता बनाउन एकजुट !

   
नेपालगन्ज । रियालिटी सो एक्टिङ स्टार मार्फत आफ्नो प्रतिभा देशव्यापी रूपमा चिनाउँदै गरेकी नबिना रानाभाटलाई आज आफ्नै गृह जिल्लामा नायकझैँ स्वागत गरिएको छ । परिवार, शुभेच्छुक र उनका साथीहरूले उनलाई नेपालगन्जमा खादा मालासहित भव्य स्वागत मात्र गरेनन्, मिडिया क्याम्पियनमार्फत विजेता बनाउन व्यापक प्रचार–प्रसार पनि सुरु गरेका छन् । एपि वान टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित रियालिटी सो एक्टिङ स्ट