भारतबाट केरा आयात रोकिँदा पनि बर्दियाका किसानको केरा बिक्री भएन (भिडियो सहित)
https://youtu.be/MYCfATJ1Fo8?si=4GiAkhQ2jdMvrB3o
बर्दिया । भारतबाट केरा आयातमा प्रतिबन्ध लागेपछि देशका विभिन्न ठाउँमा स्वदेशी केराले बजार र मूल्य पाइरहेको खबर आइरहेका बेला बर्दियाका केरा उत्पादक किसान भने ‘सिजन’मै उत्पादन बिक्री नहुने चिन्तामा परेका छन्।
बर्दियामा अहिले केराको उत्पादनको मुख्य सिजन चलिरहेको छ। तर व्यापारीहरू केरा खरिद गर्न खेतबारीसम्म नआएपछि किसानको उत्पादन बोटमै पाकेर खेर जाने अ









