नेपालगन्जका तीन स्पामा बालबालिकालाई गैरकानुनी रूपमा काममा लगाएको आरोप
नेपालगन्ज । नेपालगन्जमा सञ्चालित तीनवटा स्पामा उमेर नपुगेका बालबालिकालाई गैरकानुनी रूपमा काममा लगाइएको आरोपमा प्रहरीले तीन जना सञ्चालकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्जका केही स्पामा उमेर नपुगेका बालबालिकालाई गैरकानुनी रूपमा काममा लगाउने गरिएको सूचनाका आधारमा प्रहरीले अनुगमन तथा अनुसन्धान गरेको थियो।
प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका–१० आदर्शनगरस्थित न्यू प्









