नियमित समाचार

बाँकेमा लाखौं लगानीमा खुलेका गाईफर्म किन भए बन्द ?

बाँकेमा लाखौं लगानीमा खुलेका गाईफर्म किन भए बन्द ?

   
नेपालगन्ज  । नेपालगन्ज उपमहानगरपालिका–२३,पुरैनीमा २०७१ सालमा प्रभातसिंह ठकुरी, पशुस्वास्थ्य कार्यालयका पूर्वप्रमुख पुष्पराज श्रेष्ठ सहित बिभिन्न पेशामा आवद्ध व्यक्तिहरु मिलेर कामधेनु गाईफर्म संचालन गरे । रु ७० लाख लगानीमा खुलेको गाईफर्ममा बाउन्नवटा गाई थिए जो बाँकेमै सबैभन्दा ठुलो गाईफर्मका रुपमा थियो । दैनिक एक सय पचास लिटर दुध उत्पादन गर्ने कामधेनु गाईफर्म सुरुको एक वर्ष राम्रै चल्यो । त
नसुल्झिएका आर्थिक मुद्दा,  मन्त्रीले सुन्छन् पुरा गर्दैनन्

नसुल्झिएका आर्थिक मुद्दा, मन्त्रीले सुन्छन् पुरा गर्दैनन्

   
नेपालगन्ज  । नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले उद्योगी व्यवसायीका समस्या समाधानका लागि संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई ११ बुँदे ज्ञापनपत्र बुझाएकोे छ । ज्ञापनपत्रमा उल्लेखित बिषय बिगतमा पनि प्रधानमन्त्री एवं मन्त्रीलाई संघले ध्यानार्कषण गराइसकेको छ । हरेक पटक फेरिए जिल्ला आउने मन्त्रीलाई संघले आफ्ना मुद्दाको ध्यानार्कषण गराउँछ । प्रधानमन्त्री र मन्त्री फेर
अनुदानले प्लाईउडकाे निर्यात बढायाे

अनुदानले प्लाईउडकाे निर्यात बढायाे

   
बाँके  । नेपालगन्जबाट आर्थिक वर्ष २०८०/८१ को साउन महिनामै रु १ करोड ४६ लाख मुल्य बराबरको २५ हजार ४ क्युबिक मिटर प्लाईउड भारत निर्यात भयो । जबकी गत आर्थिक वर्ष २०७९/८० को साउन महिनामा ५३ लाख मुल्य बराबरको २ सय १५ क्युबिक मिटर प्लाईउड निर्यात भएको थियो । नेपालगन्ज भंसार कार्यालयका अनुसार उक्त आर्थिक वर्षभित्र भने रु १४ करोड मुल्य बराबरको २१ लाख क्युबिक मिटर प्लाईउड निर्यात भयो । सरकारले नि
जिभिएनमा तीज नृत्य प्रतियोगिता,यी भए उत्कृष्ट

जिभिएनमा तीज नृत्य प्रतियोगिता,यी भए उत्कृष्ट

   
बाँके २९ भदौ । जिभिएन कलेज नेपालगन्जको ‘जिभिएन डान्सिङ  एण्ड सिङगिङ क्लब’ले शुक्रवार तीज पर्वका अवसरमा नृत्य प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा उत्कृष्टहरुलाई पुरस्कार बितरण गरिएको छ । प्रतियोगितामा नैना घिमिरे,सुदिक्षा ज्ञवाली, संगम अधिकारी दिपा डाँगी, रेवा बस्नेत, मनिषा सिग्देलको समूह प्रथम भएको छ । त्यस्तै नविना कँडेल, सुनिता बुढाथोकी, चाँदनी ओली, अविषा कार्की, भावना बिकको समूह द
लर्ड बुद्ध एजुकेशनल एकेडेमी कर्मचारी संघमा नयाँ कार्यसमिति

लर्ड बुद्ध एजुकेशनल एकेडेमी कर्मचारी संघमा नयाँ कार्यसमिति

   
नेपालगन्ज । लर्ड बुद्द एजुकेशनल एकेडेमी कर्मचारी संघको तेस्रो बिभागिय अधिवेशनबाट सभापतिमा बिजय कुमार त्रिपाठी चयन भएका छन् । समितिकाे उपसभापतिमा पुष्पा खत्री, राजेश कुमार गुप्ता, नर्मदा शाही, सचिवमा लक्ष्मी गिरि, सह-सचिवमा सत्यवती चौधरी चयन भइन । सदस्यमा सर्वजित यादव सदस्य - शारदा सल्मानी सदस्य - अंशु शाही सदस्य - श्यामबाबु यादव सदस्य - पुजा वि सि सदस्य - रेन्कु श्रेष्ठ #सल्लाहकारसमित
आर्थिक पत्रकार समाज (सेजन)काे अध्यक्षमा सुजन ओली निर्वाचित

आर्थिक पत्रकार समाज (सेजन)काे अध्यक्षमा सुजन ओली निर्वाचित

   
नेपालगन्ज । आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरूको छाता संगठन नेपाल आर्थिक पत्रकार समाज (सेजन) अध्यक्षमा सुजन ओली ओली निर्वाचित भएका छन्। उनी क्यापिटल नेपाल अनलाइनमा कार्यरत छन् । सेजनको शनिबार सप्पन्न २५औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो। ओलीले ९९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी शिरोमणि ढुंगानाले ९६ मत प्राप्त गरे। सेजन
बोझ होइन कान्जिहाउसबाट आम्दानी पनि गर्न सकिन्छ !

बोझ होइन कान्जिहाउसबाट आम्दानी पनि गर्न सकिन्छ !

   
नेपालगन्ज । नेपालगन्ज -२१ मा रहेकाे कान्जिहाउसलाई आर्थिक आम्दानीको माध्यमकारुपमा समेत प्रयोग गर्न लागिएको छ । गत बैशाखदेखि निर्णय गरेरै मल बेच्न थालिएको छ । हालसम्म दश ट्राली मल बेचिसकेको भारतीले जानकारी दिएका छन् । उपमहानगरपालिकाले निर्णय नै गरेर प्रति ट्रली रु पैतालिस सयमा मल बेच्दै आएको छ । भारती भन्छन्,–‘यो आर्थिक वर्षमा मलको विक्री बढ्छ, यो पैसाले यहाँको खर्च व्यवस्थापनमा थोरै भए पन
सहकारीले दृष्टिबन्धक पारित गर्दा कुनै शुल्क लिन नपाउने

सहकारीले दृष्टिबन्धक पारित गर्दा कुनै शुल्क लिन नपाउने

   
काठमाडौ । सहकारी संस्थाले ऋण लगानी गर्दा जमानत बापत राखेको जग्गा मालपोतमा दृष्टिबन्धक पारित गर्दा कुनै शुल्क लिन नपाउने सम्बन्धमा सर्बोच्च अदालतद्वारा अन्तरिम आदेश जारी गरेको छ ।
नेपालगन्ज म्याराथनको नवौं संस्करण मंसिर ९ गते हुने

नेपालगन्ज म्याराथनको नवौं संस्करण मंसिर ९ गते हुने

   
नेपालगन्ज । नवौं धारा नेपालगन्ज म्याराथन आउ“दो ९ मंसिर, २०८० शनिबार आयोजना हुने भएको छ । म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले नवौं संस्करणको मिति तय गरेको अध्यक्ष टिएस ठकुरीले बताए । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिर २०६३ को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएको नेपालगन्ज म्याराथन यस बर्ष ९ गते शनिवार हुनेछ ।
उडान अनुमतिमा हेलचक्राइँले बिरामीको ज्यान गयो

उडान अनुमतिमा हेलचक्राइँले बिरामीको ज्यान गयो

   
बर्दियास्थित बारबर्दिया नगरपालिका-८ कण्ठपुरका ५७ वर्षीय रुपबहादुर रानाभाट एक्कासी बिरामी भएपछि उपचारका लागि शुक्रबार नेपालगन्ज भेरी अस्पताल पुगे । पिसाब रोकिएपछि स्वास्थ्य अवस्था बिग्रिँदै जाँदा शनिबार उनलाई थप उपचारका लागि काठमाडांैस्थित मेडिसिटी अस्पताल रेफर भयो । काठमाडौंबाट दैनिक दर्जन बढी उडान हुने नेपालगन्जमा जहाजबाट ढिलो हुने भएपछि परिवार हेलिकोप्टरमार्फत काठमाडौं लिने तयारी गरे र सिम्रिक ए