नियमित समाचार

विद्यार्थी राजनीतिका ‘हिराे’ रत्न खत्रीलाई मतदाताबाट न्यायकाे आश !

विद्यार्थी राजनीतिका ‘हिराे’ रत्न खत्रीलाई मतदाताबाट न्यायकाे आश !

   
नेपालगञ्ज, कात्तिक १७ ।  रत्न खत्री बाँकेको राजनीतिमा चिर परिचित अनुहार । करिब तीनदशकदेखि बाँकेको राजनीतिमा सक्रिय रहनुभएका खत्रीले विद्यार्थी राजनीतिमा महेन्द्र बहुमुखी क्याम्पस नेपालको स्ववियु सभापतिमा निर्वाचित भएपछि बाँकेमा बिश्व विद्यालय स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको हो । दोश्रो जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दा तत्कालिन समयमा सुरक्षा निकायले धरपकड त

नेपालगन्जको ‘कोर सिटी’को जग्गाको मुल्य छ बर्षमा दोब्बर बृद्धि

   
नेपालगन्ज - पश्चिमको आर्थिक केन्द्र नेपालगन्जमा छ बर्षभित्र जग्गाको मुल्य दोब्बरले बढेको छ । चलनचल्तीको मुल्य करोडौ भएपनि न्यूनतम मुल्य नै रु ४५ लाख प्रति कठ्ठादेखि रु ८६ लाख प्रति कठ्ठा पुगेको छ । सुर्खेतरोड,त्रिभुवनचोक जस्ता ‘कोर सिटी’ मा त जग्गाको मूल्य प्रति कठ्ठा रु ५ देखि १० करोडमा नै बिक्री बितरण भइरहेको छ । जिल्ला मालपोत कार्यालय बाँकले हरेक आर्थिक वर्षमा जग्गाको न्यूनतम मुल्य कायम ग
जिभिएनका विद्यार्थीको उदाहरणीय काम,भैलोको पैसा बृद्धाश्रमलाई

जिभिएनका विद्यार्थीको उदाहरणीय काम,भैलोको पैसा बृद्धाश्रमलाई

   
नेपालगन्ज - तिहारमा भैलो खेलेको रकमकाे फजुल खर्च गर्ने गरिएकोमा नेपालगन्जकाे जिभिएन स्कुलका शिक्षक/विद्यार्थीले भने पुन्य काममा खर्चिएका छन् । भैलो खेले बापत प्राप्त रकमले निलसागर असहाय केन्द्रमा बालबालिका तथा बृद्धबृद्दाका लागि खाद्यान्न सहयाेग गरेकाे विद्यालय इन्चार्ज अभि खनालले बताए । कक्षा १० मा अध्ययनरत विद्यार्थीले भैलो खेलेका थिए ।
‘ह्याप्पी आवर’ क्यासिनाेका मालिक विरुद्ध २७ करोड सम्पत्ति शुद्धीकरण गरेको अभियोग

‘ह्याप्पी आवर’ क्यासिनाेका मालिक विरुद्ध २७ करोड सम्पत्ति शुद्धीकरण गरेको अभियोग

   
नेपालगन्ज - सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २७ करोड ६७ लाख सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा क्यासिनो सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ। लामो समयदेखि क्यासिनो चलाउँदै आएका सुरेन्द्रबहादुर सिंहलाई प्रमुख प्रतिवादी बनाएर विभागले चारजनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। सिंहले झापा, भैरहवा, नेपालगन्ज र धनगढीमा ‘ह्याप्पी आवर’ क्यासिनो सञ्चालन गर्छन् । क्यासिनोमार्फत वि
निरक गुरुङ नेपालगन्जका पृथक नेता

निरक गुरुङ नेपालगन्जका पृथक नेता

   
नेपालगन्ज - आसन्न मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको माहोल तातिएको छ । आसन्न मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको माहोल तातिएको हो । उम्मेदवारहरु मतदाता रिझाउन घरदैलोमा व्यस्त छन् । तिहार सकिएसँगै चुनाव प्रचारप्रसारलाई तिब्रता दिएका राजनीतिक दलहरूलाई जनता फकाउन निकै सकस छ । चुनबी माहोल तातिएसंगै नेपाल कम्युनिष्ट पार्टी एमाले बाँके क्षेत्र नम्बर –२ (
प्रकाश बुढाकाे ह्याटि्रक,बिश्वास विसीकाे एक गाेलले मेहलकुना फुटबल क्लबकाे जित

प्रकाश बुढाकाे ह्याटि्रक,बिश्वास विसीकाे एक गाेलले मेहलकुना फुटबल क्लबकाे जित

   
नेपालगन्ज - एन्फा सी डिभिजन लिग छनौट खेलमा 'मेहेलकुना फुटबल क्लब'ले 'सन्तोष फुटबल क्लब' माथि ४-२ गोल अन्तरको जित निकालेको छ। उक्त जितमा प्रकाश बुढ़ाले ह्याटि्रक गोल गरेका थिए भने एक गोल बिश्वास विसीले गरेका थिए। गुर्भाकाेट नगरपालिकाकाे सहयाेगमा उक्त टिम काठमाडौं गएको हो । मेयर हस्त पुनले खेलाडी र प्रशिक्षकलाई बिदाई गर्नु भएको थियो ।
‘माननीय’ भए पाँच बर्षकै तलब अरुको सेवामा लगाउने राणाकाे घोषणा

‘माननीय’ भए पाँच बर्षकै तलब अरुको सेवामा लगाउने राणाकाे घोषणा

   
नेपालगन्ज – दुई पटक नेपालगन्ज उपमहानगरपालिकाको मेयर निर्वाचित हुँदा धवल शमसेर राणाले आफ्नो सम्पूर्ण तलब समाजसेवामा लगाए । २०५४ र २०७४ मा राणालाई यहाँका मतदाताले मेयर पदको जिम्मेवारी सुम्पिएका थिए । भ्रष्टाचार बिरुद्ध आक्रमक र सार्मथ्य अनुसार नेपालगन्जको विकास गरेका यिनै राणाले पाउने पारिश्रमिकबाट कयौं दिनदुखीलाई राहत मिलेको थियो । उनले मेयर हुँदाको जस्तै यदि सांसद भए पाउने पारिश्रमिक समा
सि डिभिजन खेल्न गुर्भाकाेटका खेलाडी काठमाडौं प्रस्थान

सि डिभिजन खेल्न गुर्भाकाेटका खेलाडी काठमाडौं प्रस्थान

   
नेपालगन्ज - गुर्भाकाेट नगरपालिकाकाे बिशेष सहयाेगमा सि डिभिजनकाे फुटबल प्रतियोगितामा सहभागी हुन सुर्खेत गुर्भाकाेटस्थित मेहलकुना फुटवल क्लवकाे टिम काठमाडौ प्रस्थान गरेकाे छ । मेयर हस्त पुन,वडा नम्बर ७ का अध्यक्ष बासुदेव शर्मा लगायतले जितकाे शुभकामना दिनुहुदै खेलाडीलाई बिदाई गर्नु भयो । मेयर पुनले फुटवलबाट गुर्भाकाेटकाे नाम राख्न खेलाडीहरु सफल हुने बिश्वास व्यक्त गर्नु भयो । खगेन्द्र म
बाँके क्षेत्र नं. ३(क)मा सत्ता गठनबन्धको आधिकारिक उम्मेदवार आइपी नै, दलबहादुर पनि मैदानमा

बाँके क्षेत्र नं. ३(क)मा सत्ता गठनबन्धको आधिकारिक उम्मेदवार आइपी नै, दलबहादुर पनि मैदानमा

   
 नेपालगन्ज -  मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आधिकारिक उम्मेदवारका विषयमा दुइ धारमा विभाजित नेकपा (माओवादी केन्द्र) बाँकेकाे विवादले नयाँ विषयमा प्रवेस गरेको छ । गठनबन्धका शिर्ष नेताले जारी गरेको विज्ञप्तिले आधिकारिक उम्मेदावरको वहस अब केन्द्रको तर्फबाट अन्त्य भएको छ । आज जारी प्रेस विज्ञप्तिबाट बाँके क्षेत्र नं. ३(क)मा सत्ता गठनबन्धको आधिकारिक उम्मेदवार इन्द्रप्रसाद खरेल(आ
इरफान शेषले भने-पुर्ब मन्त्रीले मेराे पाेस्टर माथि आफ्नो पाेस्टर राखे

इरफान शेषले भने-पुर्ब मन्त्रीले मेराे पाेस्टर माथि आफ्नो पाेस्टर राखे

   
८ कार्तिक, बाँके । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि देशैभर माहोल तातिएको छ । राजनितिक दलले खडा गरेका उम्मेदवार र स्वतन्त्र उम्मेदवार यतिबेला जनताको दैलोमा कसरत गरिरहेका देखिन्छन । यति बेला बाँकेको क्षेत्र नं. २ अन्य निर्वाचन क्षेत्र भन्दा बढी चासोले हेर्ने गरिएको छ । उम्मेदवारले आफ्नो पक्षमा चुनावी माहोल बनाउन आफ्ना प्रतिबद्धता पत्र सहित शह