समुदायले बुझ्नै पर्ने पर्यटन
बुटवलमा पुष ७ गतेदेखि १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ सुरु भएको छ । आयोजक रुपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघका अनुसार ३० करोड रुपैयाँबराबरको आर्थिक कारोबार गर्ने लक्ष्यसहित प्रदर्शनी आयोजना गरिएको हो ।
बुटवल छेउछाउका शहर बजारहरुमा वर्षेनी यस्ता मेला प्रदर्शनीहरु लाग्ने भएपनि बुटवलका मेला महोत्सवले रुपन्देही र छेउछाउका जिल्लाहरुमा विशेष रौनक थप









