बाँकेमा धमाधम पर्यटकिय पूर्वाधार बन्दै
बाँके – बाँकेमा ‘क्रस बोर्डर टुरिजम’को अवधारणा अघि बढेसंगै पर्यटनक्षेत्रमा लगानी बढेको छ । हस्पिटालिटी र मनोरञ्जनात्मकक्षेत्रमा लगानी थपिदोक्रममा छ । तेस्रोमुलुकका नागरिक मात्र पर्यटक हुन भन्ने मनोबिज्ञानलाई चिर्दै नेपालगन्जमा पर्यटनक्षेत्रका सरोकारवाला निकायका अगुवाहरु भारतीय पर्यटक आर्कषित गर्न बिभिन्न गतिविधि गर्न केन्द्रीत छन् ।
नेपालगन्जका संघीय सांसद धवल शम्सेर राणा क्रस बोर्डर टुरिजम









