‘वेस्टर्न ट्राभल मार्ट’ हुँदै, मुख्य नारा ‘नेपालगन्जः गेट वे टु कर्णाली’
नेपालगन्ज । “नेपालगन्जः गेट वे टु कर्णाली“ भन्ने मूल ध्येयका साथ वेस्टर्न ट्राभल मार्टको तेस्रो संस्करण नेपालगन्जमा आयोजना गरिने भएको छ ।
नाट्टा बाँकेको संयोजनमा हुने वृहत् पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम जेठ २४, २५ र २६ गते सञ्चालन हुने संयाेजक श्रीराम सिग्देलले बताउनुभयो ।
नेपाल पर्यटन बोर्ड, नेपालगन्ज उपमहानगरपालिको आयोजाना तथा पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश, नेपालगन्ज उद्योग वाणिज्









