नेपालगन्ज २१ असोज : कोभिडको महामारी नभइदिएको भए यतिबेला नेपालगन्ज र सिमीकोटका होटलहरु कैलाश मानसरोवर दर्शन गर्न जाने दर्शालुले घचाघच भरिन्थे । तर यसपाली त्यस बिपरित सबै होटल सुनसान छन् ।
तर पनि हुम्लाका पर्यटन व्यवसायीले हार खाएका छैनन् । उनीहरुले आन्तरिक पर्यटकलाई लक्षित गरी नेपाली भूमिबाटै कैलाश मानसरोवरको दर्शन गर्ने गरी टुर प्याकेज शुरु गरेका छन् ।
तीन दिनप्रति आन्तरिक पर्यटक आर्कषि
नेपालगन्ज २१ असोज : नेपालगन्जका मेयर धवल शम्सेर राणा र होटल एवं पर्यटन क्षेत्रमा क्रस बोर्डर टुरिजमको योजना बन्न थालेको छ ।
नेपालगन्जलाई ट्रान्जिट पार्ने गरी नेपाल र भारतबीच क्रस बोर्डर टुरिजमलाई व्यवहारिकरुपमा कार्यान्वयनमा ल्याउन सरोकारवाला निकायका अगुवाहरु आन्तरिक छलफल र दौडधुपमा लागेका छन् ।
नेपालगन्जका मेयर धवल शम्सेर राणा भन्छन्,–‘नेपालगन्जको पर्यटकीय विकासका लागि क्रस बोर्डर टुरिजम अपरि
नेपालगन्ज २० असोज : त्यसो त बर्दियाको ठाकुरद्धारा पर्यटन क्षेत्रमा बिश्वमै चिनिएको छ ।
त्यहाँ रहेको बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न बिश्वभरका पर्यटन आउने गर्छन ।
निकुन्ज मात्र होइन होमस्टेमा समेत बर्दिया उस्तै चर्चित छ । ठाकुरद्धारामा लकडाउनकाबीच पर्यटकका लागि नयाँ आर्कषण थपिएको छ ।
ठाकुरबाबा नगरपलिका वडा नं. ९ स्थित वानुगाउँ मध्यवर्ती सामुदायिक वनमा नगरपालिकाको आर्थिक सहयोगमा पर्यटक
नेपालगन्ज २० असोज : पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपालगन्ज विमानस्थल पश्चिमको ट्रान्जिट हव भएकाले पूर्वाधार विकासमा कुनै कमी नहुने बताएका छन् ।
अहिले विमानस्थलको स्तरोन्नतीको काम भइरहेको छ । मन्त्रालय अन्र्तगतकै एउटा कार्यक्रममा सहभागि हुन नेपालगन्ज आएका बेला पर्यटन सचिव अधिकारीले नेपालगन्ज विमानस्थल स्तरोन्नतीका लागि आवश्यक पर्ने बजेटमा कुनै समस्या नहुने बताएका हुन ।
उ
नेपालगन्ज १८ असोज : होटल एशोसियसन नेपाल, नेपालगञ्ज च्याप्टरले पर्यटन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी समक्षमा लकडाउनले व्यवसायपूर्णरुपमा प्रभावित हुँदा समेत राज्यका तर्फबाट कुनै प्रकारको राहत पाउन नसकेको दुखेसो सुनाएका छन् ।
आईतवार ज्ञापनपत्र बुझाउँदै व्यवसायीहरुले आफ्ना समस्या ध्यानार्कषण गराएका छन् । च्याप्टरले लकडाउन अवधिको बिद्युत महशुल मिनाह एवं छुट गर्न माग गरेका छन् ।
व्यवसा
नेपालगन्ज १८ असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले आईतवार नेपालगन्जमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको प्रदशस्तरिय शाखाको उद्घाटन गरेका छन् ।
उद्घाटनसंगै पश्चिमका विद्यार्थीहरुले नेपालगन्जमै हस्पिटालिटी र पर्यटनका विषयमा उच्चशिक्षा पढ्न पाउने बाटो खुल्ला भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले पूर्वाधार व्यवस्थापन गरेपछि नारी विकास कार
नेपालगन्ज १५ असोज : नेपालगन्जको होटेल कल्पतरु लड्स स्वास्थ्य प्रोटोकल पालना गरेर सन्चालनमा आएको छ ।
होटल सन्चालनसंगै आइपिएल क्रिकेट टी-ट्वन्टी म्याचको बिशेष अफर सन्चालन गरिएको महाप्रबन्धक अनिल कुमार झाले बताए । सामाजिक दुरी कायम गरि स्वामिङ्ग पुल छेउमा बसेर आइपिएलको मजा लिन सकिन्छ ।
लर्ड्स होटल्स र रिसोर्टहरू अन्तर्राष्ट्रिय मार्केट ठूलो श्रृखंला हो जुन मुम्बईमा प्रमुख कार्यालयको साथ
कोरोना महामारीका कारण विश्वभर बेरोजगारी दर बढिरहेको छ। बिश्वभरका आर्थिक गतिविधिहरु समेत यसबाट नराम्ररी प्रभावित भएका छन्।
महामारीको संकटका कारण अमेरिकाको डिज्नीले आफ्नो थिम पार्कमा कार्यरत २८ हजार कर्मचारीलाई हटाउने निर्णय लिएको छ।
डिज्नीले कोरोना महामारीका कारण लामो समयसम्म समस्या कायम रहेको भन्दै अमेरिकाका अधिकांश थिम पार्कमा कार्यरत स्टाफ कटौती गर्ने घोषणा गरेको हो।
कोरोना नियन्त्रण
नेपालगन्ज १४ असोज : मेयर डा. धवल शम्सेर राणा नेपालगन्जलाई क्यासिनो सिटीका रुपमा बिस्तार गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।
तारे होटलको संख्या बढ्दै गएको र भारत लगायत बिदेशी पर्यटक भित्रिने प्रशस्त सम्भावना भएपछि मेयर राणाले भनेझै यहाँ क्यासिनो खुल्ने क्रम पनि बढेको छ ।
हालसम्म तीनवटा क्यासिनो सन्चालनमा छन् । नयाँ क्यासिनो भित्रिने सम्भावना भए पनि कोरोना कहरका कारण ब्रेक लागेको छ । उपमहानगरप