बाँकेको मनोरन्जन उद्योगमा फड्को, धमाधम खुल्दै फनपार्क
नेपालगन्ज : बाँकेको मनोरन्जन उद्योगले फड्को मार्दै छ । सोमबार मात्र कोहलपुरमा आर्कषक फनपार्क सन्चालनमा आएको छ ।
बाँकेको कोहलपुरमा ३५ करोड लागतमा निर्माण गरीएको ह्याप्पी वर्ल्ड फनपार्क संचालनमा आएको छ । कोहलपुर नगरपालिका १४ हवलदारपुर निर्माण गरीएको फनपार्क आज सोमबारदेखी संचालनमा आएको हो ।
नेपालगन्ज-कोहलपुर सडकसञ्जालसँग जोडिएको हवलदारपुर स्थित साढे तीन विघा क्षेत्रफलमा फैलिएको उक्त फनपार्









