पर्यटन

पर्यटन/होटल व्यवस्थापन सम्बन्धी पढाई हुने सरकारी प्रतिष्ठान (नाथम) स्थापनाले उत्साह

पर्यटन/होटल व्यवस्थापन सम्बन्धी पढाई हुने सरकारी प्रतिष्ठान (नाथम) स्थापनाले उत्साह

   
नेपालगन्ज १३ असोज :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगतको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले नेपालगन्जमा कलेज खोलेपछि हस्पिटालिटी र पर्यटन क्षेत्रका सरोकारावाल निकायका अगुवाहरु उत्साहित छन् । स्वदेशमै दक्ष जनशक्ति उत्पादनमा प्रतिष्ठान अब्बल सावित हुने उनीहरुको बुझाई छ । संघीयतापछि सरकारी कार्यालय एकपछि अर्को गर्दै अन्यत्र सार्ने काम भइरहेका बेला पर्यटन तथा ह
मेयर राणाले भारतीय राजदूतसंग नेपालगन्ज-दिल्ली उडानको मुद्दा उठाए

मेयर राणाले भारतीय राजदूतसंग नेपालगन्ज-दिल्ली उडानको मुद्दा उठाए

   
नेपालगन्ज १४ असोज :  नेपालगन्जका मेयर धवल शम्सेर राणाले काठमाण्डौंमा भारतीय राजदूत विनयमोहन क्वात्रासंग भेटघाट गरेका छन् । भेटघाट क्रममा मेयर राणाले नेपालगन्ज- दिल्ली उडानको विषय उठाएका छन् भने नेपालगन्जलाई आधार बनाई पश्चिमको पर्यटकिय विकासमा भारतीय सीमावर्ती क्षेत्रको भूमिकाका विषयमा चर्चा गरेका छन् । महामहिम राजदूतसंग भेटघाट भएको छ । भेटघाटमा हामीले पहिल्यैदेखि भन्दै आएको नेपालगन्ज दिल
होटल गोल्डेन ब्लीजको आर्कषक टुर प्याकेज सार्वजनिक, बाँके र बर्दियाका पर्यटकीयस्थल घुम्न पाइने

होटल गोल्डेन ब्लीजको आर्कषक टुर प्याकेज सार्वजनिक, बाँके र बर्दियाका पर्यटकीयस्थल घुम्न पाइने

   
नेपालगन्ज ११ असोज :  नेपालगन्जमा रहेको तारे होटल गोल्डेन ब्लीज(भेरी) आर्कषक टुर प्याकेज ल्याएको छ । बाँके र बर्दियाका स्थानीय पर्यटकियस्थललाई लक्षित गरी टुर प्याकेज ल्याइएको होटलका प्रबन्ध निर्देशक सीताराम यादवले जानकारी दिए । कोभिडका कारण थला परेका होटल एवं पर्यटन क्षेत्रलाई उकास्न यस्ता टुर प्याकेज प्रभावकारी हुन सक्ने अपेक्षा गरिएको छ । यति एयरलाइन्सले नेपालगन्ज हुँदे रारासम्मको टु
होमस्टे व्यवसायी कृषिमा जुट्दै

होमस्टे व्यवसायी कृषिमा जुट्दै

   
मेनका चौधरी बाँके – कोरोना सङ्क्रमणका कारण पर्यटकहरुको आगमन हुन छाडेपछि होमस्टे (घरवास पर्यटन) व्यवसायमा सम्भावना नदेखेका यहाँका व्यवसायीहरु धमाधम कृषि पेशामा लागेका छन् । कोभिड–१९ को प्रभावपछि यहाँका होमस्टे सञ्चालक आम्दानीको विकल्प नभएपछि कृषि पेशा नै रोज्न थालेका हुन् । बैजनाथ गाउँपालिकास्थित गाभर भ्यालीका गङ्गादत्त जैसीले बैंकबाट रु २० लाख ऋण निकालेर होमस्टेमा लगानी गर्नुभएको थियो
नेपालगन्जबाट हुने उडानमा यात्रु भरिए,उडान थप्ने तयारी

नेपालगन्जबाट हुने उडानमा यात्रु भरिए,उडान थप्ने तयारी

   
नेपालगन्ज ९ असोज :  लकडाउनको छ महिनापछि सोमबारदेखि आन्तरिक हवाई उडान खुल्यो । नेपालगन्ज बेस भएर सन्चालनमा आएका उडानमा शतप्रतिशत यात्रु छन् । यात्रु खचाखच भरिएपछि उडान थप्ने योजनामा एयरलाइन्स रहेको नागरिक उड्न कार्यालय नेपालगन्जका प्रमुख प्रमोेद ठाकुरले जानकारी दिए । उनले भने,- अहिले यात्रु खचाखच भरिएका छन् । उडान थप्ने योजनाका बारेमा छलफल भइरहेको छ । अहिले एयरलाइन्स कम्पनीले उडान सीमित गरेता
भारतीय मिडियाको  ‘खूवसुरत देश’ को सूचिमा नेपाल

भारतीय मिडियाको ‘खूवसुरत देश’ को सूचिमा नेपाल

   
नेपालगन्ज ८ असोज :  नेपालप्रति भारतको धारणा सकारात्मक नरहेको धेरै नेपालीको बुझाई छ । तर पर्यटनका क्षेत्रमा भने भारतीयले नेपाललाई खूबसुरत देशको सूचिमा राख्दै घुम्न प्रेरित गरेको छ । तर बिश्वभरको कोरोना महामारीका कारण तत्काल घुमघाम भने असम्भव जस्तै छ । यद्यपी महामारी सकिएपछि विना भिषा घुम्न सकिने खूबसुरत देशको सूचिमा भारतीय समाचार च्यानल आजतकले नेपाललाई पनि प्राथमिकता दिएको छ । आजतकले भ
पर्यटनमा भविष्य खोज्दै खड्कबार

पर्यटनमा भविष्य खोज्दै खड्कबार

   
नेपालगन्ज ७ असोज :  कोहलपुर नगरपालिकामा पर्ने खड्कबार पर्यटनमा आफ्नो भविष्य पहिल्याउँदै छ । पहाडी जिल्लाबाट नेपालगञ्ज हाट आउन प्रयोग गरिने पुरानो खडकबार–घुइयाबारी सडक ब्यूताउने पहल पहिल्यैदेखि नै हुँदै आएको छ । सुर्खेत पूर्व, सल्यान, रुकुम, जाजरकोटका स्थानीय समेत कुनै बेला यही जङ्गलको बाटो प्रयोग गर्दै हाट आउथे । यातायातको सुविधासंगै उक्त बाटोको प्रयोग पहिले जस्तो हुन छाड्यो । छोटो दुरी भएका
नेपालगन्जको कुमाख रेष्टुरेण्टमा मटन कटियाको स्वाद लिन पाइने

नेपालगन्जको कुमाख रेष्टुरेण्टमा मटन कटियाको स्वाद लिन पाइने

   
नेपालगन्ज ७ असोज : माटोको घैंटो अर्थात ‘कटिया’मा पकाएको स्वादिष्ट खसीको मासु नेपालगन्जमै पाइन थालेको छ । नेपालगन्ज न्यूरोडस्थित कुमाख रेष्टुरेण्टले मटन कटिया शुरु गरेको छ । पछिल्लो समय मटन कटियाका स्वाद लिने पारखीहरु बढ्दै गएपछि कुमाख रेष्टरेण्टले सेवा दिन थालेको सन्चालक दशरथ चन्दले बताए । अनुभुवी कुकले मटन कटिया पकाइरहेको उनले जानकारी दिए । नेपालगन्जका सेवाग्राहीलाई लक्षित गरी मटन कट
यती एयरलाइन्सले रारा टुर प्याकेज ल्यायो, पर्यटकलाई नेपालगन्जका होटलमा बास बसाइने

यती एयरलाइन्सले रारा टुर प्याकेज ल्यायो, पर्यटकलाई नेपालगन्जका होटलमा बास बसाइने

   
काठमाडौं । ‘अब एयरलाइन्स उड्नमात्र होइन, घुम्न पनि’ भन्ने मूल नाराका साथ यती एयरलाइन्सले १६ गन्तव्यको आकर्षक प्याकेज सार्वजनिक गरेको छ । कोरोना भाइरसले थला परेको पर्यटनलाई पुनर्ताजकि दिने उद्देश्यले आन्तरिक पर्यटकलाई जोड दिँदै सस्तो प्याकेज सार्वजनिक गरेको हो । एयरलाइन्स स्थापना भएको २२ औं वर्षमा प्रवेश गरेको अवसरमा सोमबार एक कार्यक्रमको आयोजना गरेको हो । एयरलाइन्सका प्रमुख कार्यकारी अधि
सिद्धार्थ हस्पिटालिटीको सेवा अब मोवाइल एपबाटै , एप यसरी डाउनलोड गरौ

सिद्धार्थ हस्पिटालिटीको सेवा अब मोवाइल एपबाटै , एप यसरी डाउनलोड गरौ

   
हस्पिटालिटी सेवामा झन्डै २५ वर्ष लामो अनुभव बोकेको सिद्धार्थ हस्पिटालिटीले आफ्नो सेवा मोबाइल एपबाट उपलब्ध गराउन सुरु गरेको छ। सिद्धार्थले काठमाडौंदेखि पश्चिम महेन्द्रनगर र पूर्व बिर्तामोडसम्म देशका विभिन्न २४ स्थानमा शाखा सञ्चालन गर्दै आएको छ। उक्त एप डाउनलोड गर्नका लागि मोबाइलको प्ले स्टोर तथा एप स्टोर मा गई ‘सिद्धार्थ सर्भिस’ टाइप गरी डाउनलोड गर्न सकिनेछ। एपबाट खानाका विभिन्न परिकार अर्डर