पर्यटन

संघीय सरकारले पर्यटन विकास आयोजनाका लागि प्रदेश र स्थानीय तहसंग प्रस्ताव माग्यो

संघीय सरकारले पर्यटन विकास आयोजनाका लागि प्रदेश र स्थानीय तहसंग प्रस्ताव माग्यो

   
नेपालगन्ज २ भदौ :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलवार प्रदेश र स्थानीय सरकारसँग पर्यटकीय पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी अन्तर्गत आयोजना र कार्यक्रमको प्रस्ताव आहृवान गरेको छ । नेपाल सरकारले प्रदेश तथा स्थानयि तहमा साझेदारीमार्फत पर्यटकीय गन्तबय विकास गर्न पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७७० पारित गरेको थियो ।
पुनरकर्जामा होमस्टे लगायत पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता

पुनरकर्जामा होमस्टे लगायत पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता

   
नेपालगन्ज २ भदौ :  नेपाल राष्ट्र बैंकले पुनरकर्जाका लागि आवेदन गरेको छ । सोमवार प्रथम पटक सूचना जारी गरी राष्ट्र बैंकले कोरोनाका कारण अति प्रभावित र मध्यम प्रभावित क्षेत्रका लागि पुनरकर्जा प्राप्तीका लागि आवेदन आह्वान गरेको छ । राष्ट्र बैंकले यसअघि नै पुनरकर्जा कार्यविधि २०७७ जारी गरेको छ। राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि जारी गर्दै पुनरकार्ज प्रदान गर्ने प्रक्रिया उल्लेख गरेको छ। इजाजत प
नेपालगन्जमै बन्दै छ यस्तो फनपार्क जसले काम नसकिदै धेरैको मन जित्यो ( हेर्नुहोस् आर्कषक तस्विर)

नेपालगन्जमै बन्दै छ यस्तो फनपार्क जसले काम नसकिदै धेरैको मन जित्यो ( हेर्नुहोस् आर्कषक तस्विर)

   
नेपालगन्ज १ भदौ : नेपालगन्जको भवानीयापुरमा मानसरोवर अम्यूजमेन्ट पार्क एण्ड रिसोर्टको काम धमाधम भइरहेको छ । काम अन्तिम चरणमा पुगेको छ । लकडाउन खुल्ने अवस्था बने दशैं अघि सन्चालन गर्ने योजना रहेको छ । तर त्यो सबै लकडाउन कहिलेसम्म हुन्छ भन्नेमा निर्भर छ । नेपालगन्ज क्षेत्रलाई मनोरञ्जन हवको रुपमा विकास र विस्तार गर्नुको साथै रोजगारीको लागि युवाहरुलाई अवसर सृजना गरि पर्यटन विकासमा सहयोग प
बुद्ध एयरको नेपालगन्ज-काठमाण्डौ भाडादर ४२ सय, कहिले होला उडान ?

बुद्ध एयरको नेपालगन्ज-काठमाण्डौ भाडादर ४२ सय, कहिले होला उडान ?

   
काठमाडौं । बुद्ध एयरले सात क्षेत्रको हवाई भाडा सार्वजनिक गरेको छ । जुन भाडा अत्यन्त न्यून रहेको छ । चार महिना लामो लकडाउनपछि भदौ १ गतेबाट आन्तरिक उडान गर्ने सरकारी निर्णयसँगै बुद्धले भाडादर सार्वजनिक गरेको हो । सार्वजनिक यातायात भन्दा स्वास्थ्य सुरक्षाको हिसावले एयरलाइन्सहरुमा सुरक्षित हुने दाबी सहित बुद्धले नयाँ भाडादर सार्वजनिक गरेको हो । सबै यात्रुको पहुँच जहाजसम्म पुगोस भन्ने उद्धेश्यले
लकडाउनका कारण होटलक्षेत्रका कर्मचारी सबैभन्दा धेरै कटौती

लकडाउनका कारण होटलक्षेत्रका कर्मचारी सबैभन्दा धेरै कटौती

   
काठमाडौं । कोरोना भाइरस संक्रमण रोक्न सरकारले जारी गरेको बन्दाबन्दी ९लकडाउन० का कारण उद्योग व्यवसाय बन्द हुँदा २२.५ प्रतिशत कर्मचारी तथा कामदारहरुले रोजगारी गुमाएका छन । कटौती भएकामध्ये दुई तिहाइभन्दा बढी अस्थायीर करारका कामदार छन् । होटल तथा रेष्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी तथा कामदार कटौती गरेको नेपाल राष्ट्र बैंकले गरेको कोभिड–१९ ले नेपालको अर्थतन्त्रमा पारेको असरको अध्ययनले
होटल चलाउने दिनमै लकडाउनको खबरले मन खिन्न्

होटल चलाउने दिनमै लकडाउनको खबरले मन खिन्न्

   
नेपालगन्ज १५ साउन : सरकारले लकडाउनपछि बन्द भएका होटल र पर्यटन क्षेत्र साउन १५ देखि खुला गर्ने निर्णय गरे पनि धेरै होटल बिहीबार खुल्न सकेनन् । बाँकेका तारे एवं अन्य होटल सन्चालनको सम्पूर्ण तयारी भएको थियो । होटल खोल्ने तयारी भएकै बेला बिहीबार साना हाटेल र रेष्टुरेन्टले सीमित कर्मचारी बोलाएर सरसफाइलगायत काम सुरु गरे पनि अधिकांश ठूला होटलको गेट भने बन्द नै रहृयो । सरकारले १५ साउनबाट होटल खोल्ने
आजबाट खुल्दै छन् बाँकेका तारे होटल, यस्तो छ सोल्टी र सिद्धार्थको ‘सेफ्टी प्रोटोकल’(भिडियो)

आजबाट खुल्दै छन् बाँकेका तारे होटल, यस्तो छ सोल्टी र सिद्धार्थको ‘सेफ्टी प्रोटोकल’(भिडियो)

   
नेपालगन्ज १५ साउन :  सरकारले बन्दाबन्दी अन्त्य गरी साउन १५ गतेदेखि होटेल तथा रेस्टुराँ व्यवसाय सञ्चालन गर्न स्वीकृति दिएसँगै बिहीवार देखि औपचारिक रूपमा होटेलररेस्टुराँलगायत पर्यटनसँग सम्बद्ध अन्य कार्यालय खुल्दै छन् । नेपालगन्जमा तारेदेखि साना होटलसम्म प्रोटोकल अपनाएर सन्चालनको तयारीमा छन् । नेपालको मुख्य पर्यटकीय सिजनलाई ध्यानमा राख्दै ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालयहरू आजबाटै
‘सेफ्टी प्रोटोकल’ अवलम्बन गरेर बिहिवारदेखि तारे होटल सन्चालनको तयारी

‘सेफ्टी प्रोटोकल’ अवलम्बन गरेर बिहिवारदेखि तारे होटल सन्चालनको तयारी

   
नेपालगन्ज १४ साउन :  बिहिवारदेखि बाँकेका तारे होटल तथा रेष्टुरेन्टहरु सञ्चालनको तयारी भइरहेका छन् । प्रोटोकल अपनाएर होटल सन्चालनको तयारी भइरहेको छ । हाल होटलहरु बन्द नै छन् भने रेष्टुरेन्टहरुमा प्याकिङ र टेक अवे सेवा मात्र दिने अनुमति छ । होटल खोल्ने भए पनि सामूहिक भोज, पार्टीजस्ता गतिविधि गर्न भने पाइने छैन । ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय पनि साउन १५ बाट खोल्न सकिने छ । ‘
कोरोनाले प्रभावित क्षेत्रको वर्गीकरण, पर्यटन क्षेत्र अति प्रभावित सूचीमा

कोरोनाले प्रभावित क्षेत्रको वर्गीकरण, पर्यटन क्षेत्र अति प्रभावित सूचीमा

   
काठमाडौं। नेपाल राष्ट्र बैकले कोभिड-१९ ले कस्ता ब्यापार ब्यवसाय कति प्रभावित भए भनेर वर्गीकरण गरेको छ। मौद्रिक नीति कार्यान्वयन गर्न सोमबार जारी निर्देशनमा राष्ट्र बैंकले वर्गीकरण गरेको हो। अर्थतन्त्रको विभिन्न क्षेत्रमा परेको प्रभाव र त्यसबाट वित्तीय क्षेत्रमा पर्न सक्ने असर तथा उद्योग ब्यवसायको पुनरुत्थानमा लाग्न सक्ने समय आदिका अध्ययनका आधारमा प्रभावित क्षेत्रलाई वर्गीकरण गरिएको राष्ट्र बैंक
आन्तरिक उडानमा देशकै सबैभन्दा व्यस्त विमानस्थलको पार्किङस्थल विस्तार

आन्तरिक उडानमा देशकै सबैभन्दा व्यस्त विमानस्थलको पार्किङस्थल विस्तार

   
नेपालगञ्ज, साउन १२ गते । संघीय राजधानी काठमाण्डौको विमानस्थलपछि सबै भन्दा बढी उडान हुने नेपालगञ्ज विमानस्थलको स्तरोन्नति कार्य अन्तगरत निर्माण भैरहेको विमान पार्किङस्थलको निर्माण कार्य पुरा भएको छ । नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरले बन्दाबन्दीको समयमा पनि निरन्तर निर्माण कार्य जारी राखिएकोले जहाज पार्किंगस्थल निर्माणको काम पुरा भएको बताउनु भयो । उहाँले जहाज पार्क